वीर अस्पतालमा ५० नर्सका लागि रोजगारीको अवसर !

काठमाडौँ। कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पतालले (वीर)ले ५० जना नर्स माग गरेको छ। अस्पताल प्रशासनले एक सूचना जारी गरी कोरोना संक्रमितको हेरचाह तथा उपचारका लागि ५० जना स्टाफ नर्स करारमा नियुक्त गर्न लागेको हुँदा इच्छुक उम्मेदवारले २४ गतेभित्र निवेदन दिन सक्ने सूचनामा उल्लेख छ। ...

९ जनाद्वारा १६ वर्षीया बालिका बलात्कृत !

काठमाडौं । सुर्खेतमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार इलाका प्रहरी बाबियाचौरले उनीहरुलाई पक्राउ गरेको हो । सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ पर्नेमा पर्नेहरुमा बस काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेको जानकारी दि...

काठमाडौं महानगरका वडा सदस्य २ लाख रुपैयाँ घूससहित पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर–१४ का वडा सदस्यलाई कलंकीको खसी बजारस्थित एक होटलबाट घूस लिँदालिँदै पक्राउ गरेको छ । सोमबार दिउँसो आयोगबाट खटिएका कर्मचारीले सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिँदै गर्दा वडा सदस्य बसन्त महर्जनलाई पक्राउ गरेको हो । आयोग प्रवक्...

मनकारी वडाध्यक्ष : आफ्नो लगानीमा बाढीपिडितलाई बाँडे राहत !

नवलपरासी। नवलपरासीको रामग्राम नगरपालिका वडा ८ का बाढी प्रभावित घरपरिवारहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । नेपाली कांग्रेस वडा ८ कार्यसमितिले आफनो वडाका २ सय बढि पिडित घरधुरीलाई खाद्यान्न वितरण गरेको हो । नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि एवं रामग्राम नगरपालिका वडा ८ का वडा अध्यक्ष समाजसेवी...

कीर्तिपुरमा ‘मास्कबिना प्रवेश निषेध’!

काठमाडौं | कीर्तिपुर नगरपालिकामा ‘मास्क बिना प्रवेश निषेध’ अभियान सुरु गरिएको छ। कोरोना भाईरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो। आईतबार बिहान कीर्तिपुरमा सो अभियानको शुभारम्भ गर्दै मे...

गाउँ खाने कथा !

गाउँ खाने कथा नेपाली जनजिब्रोमा चलिआएको ज्ञानगुनसम्बन्धी रमाइलो खेल हो । यो सुन्दाखेरी लय मिल्ने खालको हुन्छ। गाउँ खाने कथाको उत्तर दिन नसक्नेले सोध्नेलाई गाउँ दिनुपर्छ। त्यो गाउँको राम्रो कुरा आफ्नो र नराम्रो कुरा कथा भन्नेको भाग लगाएपछि सोध्ने मानिसले प्रश्नको उत्तर दिने प्रचलन रहेको छ। हिँड्दै छ पाइला मेट्दै ...

पर्वतमा पहिरो: ६ जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ | पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् । पहिरोमा बेपत्ताको खोजी तथा उद्धारका लागि पर्वत जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय खटिएका प्रहरीले जनाएको छ । यसैबीच, राष्ट्...

प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठग्ने व्यक्ति नगदसहित पक्राउ

कैलाली। प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा बझाङ मष्टा गाउपालिका २ बस्ने २५ वर्षीय मनोज कुमार सिंहलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । हालै प्रहरी जवान पदको सम्पूर्ण परीक्षाहरु समाप्त भई अन्तिम नतिजा प्रकाशनको क्रममा र...

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना पक्राउ

कास्की | मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-६ शान्तिनगरस्थित ए वान रेष्टुरेन्टकी संचालिका ईलाम माई नगरपालिका-८ चिसापानी घर भएकी २८ वर्षीया अस्मिता राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो रेष्टुरेन्टमा खाजा नास्ता बनाउने तथा वयटरको काममा लगाईदिन्छु भन्दै ललाई फका...

रहिनन् कलाकार निशा घिमिरे !

काठमाडौँ। चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ। मोडल घिमिरेको उपचारका क्रममा आज साँझ मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ। अस्पतालका अनुसार घिमिरेको साँझ ६ः५१ बजे मृत्यु भएको हो। लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। उनलाई लगातार अक्सिजनको...