काठमाडौं उपत्यकामा भोलिदेखि फिल्म हल खुल्दै

काठमाडौं । काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका छन् । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद परा...

धनगढीमा स्यानिटाइजर पिउँदा एक’को ज्यान गयो !

कैलाली। धनगढीमा स्यानिटाइजर पिउँदा एक युवकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ डी गाउँका टीकाराम बराइली बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। स्यानिटाइजर किन वा के कारणलेसेवन गरे भन्नेबारे खुलेको छैन।...

युरोप पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं | युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भएका ३३ वर्षीय पोश बहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-९ ज्याम्दी बस्ने ३० वर्षीय पुरुष समेत ६ ज...

रहेनन् जनगायक जेबी टुहुरे !

काठमाडौ । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ । लामो समयदेखि बिमारी भएका उनको आज निधन भएको हो । मस्तिष्कघात भएपछि टुहेरेको बल्खुस्थित बयोधा अस्पतालमा उपचारर भइरहेको थियो । ७६ वर्षिय टुहुरेकोआइसियुमा उपचार क्रममा निधन भएकाे हाे । मंगलबार दिउँसो कलंकीस्थित घरमा अचानक बेहोस भएर लडेपछि उनल...

नवलपरासीमा १० किलो चरससहित भारतीय नागरिक पक्राउ

रबिन्द्र यादव, नवलपरासी पश्चिम। नेपाल प्रहरीले १० किलो चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पंचपेडा प्रहरी चौकीको डियुटी टोलीले प्रतापपुर गाउँपालिका वडा नं ४ बर्दघाटे पुलस्थित एक पैदल यात्रीबाट चेकजाँचको क्रममा अवैध लागुऔषध चरेससहित भारत उत्तरप्रदेश महाराजगंज जिल्ला भगतपुरवाका ३७ वर्षीय राजेश यादवलाई...

माओवादी केन्द्रको प्रवक्तामा महरा

काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरा दिएको छ। माओवादी केन्द्रको बैठकले यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई हटाएर महरालाई जिम्मेवारी तोकेको हो। उनलाई माओवादी केन्द्रले प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभागको प्रमुखको पनि जिम्मेवारी दिएको छ। एमाले एकता अगाडि माओवादी ...

युट्युबरसहित तीनजना पक्राउ

- पर्वत पोर्तेल (काँकडभिट्टा) बिर्तामोडको एक होटलमा खाजा खान बसेका व्यक्तिको भिडियो खिचेर ‘बिर्तामोड काण्ड’ भनी युट्युब लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गर्ने ३ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । चरित्र हत्या गरेको भन्दै युट्युबरविरुद्ध प्रहरीमा उजुरी परेपछि उनीहरु पक्राउ परेका हुन् । पीडितले ६ जना...

सभ्य आचरण प्रदर्शन गर्न ट्राफिक प्रहरीलाई निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शिष्ट, सभ्य र व्यावसायिक आचरण प्रदर्शन गर्न ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका प्रमुख, सातै प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखलाई प्र...

काठमाडौँमा फोहोर उठेन, पुरै शहर दुर्गन्धित !

काठमाडौँ। काठमाडौं महानगरपालिकाले केही दिन देखि फोहोर व्यवस्थापन गर्न नसक्दा सिंगै शहर दुर्गन्धित बनेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा छिर्ने गेटकै छेउमा समेत फोहोरको डंगुर थुप्रिएको छ । शहरभरी जताततै फोहोरै फोहोर छ । सडकका किनारामा मात्रै नभएर घरभित्रको फोहोर उठाउने सफाइ कर्मचारीहरु आउन छाडेपछि घर–घरमा ...

विदेशी नागरिकता लिएकाहरू जनसम्पर्क समितिको अध्यक्ष र महाअधिवेशन प्रतिनिधि हुन नपाउने

लण्डन । नेपाली काग्रेसको पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिकलण्ठमा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नेपाली जनसम्पर्क समिति सम्वन्धि महत्पूर्ण निर्णय गरेको छ । जस अनुसार विदेश स्थित नेपाली काग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समितिको अध्यक्ष र नेपाली जनसम्पर्क समितिबाट पा...