किरण गजमेर बने द भ्वाइस अफ नेपाल सिजन ३ को बिजेता !

काठमाडौँ। तेस्रो संस्करणको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका छन्। शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि रक्षा गरेका हुन्। ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई’ बोलको गीत गाएर कोच प्रमोद रोजेका उनले त्यसपछि पछाडि फर्कनु परेन। अमेरिकाबाट ...

राष्ट्रिय परीक्षा बोर्डद्वारा यो वर्षको एईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा !

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीेको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । नतिजा सार्वजनिक गर्दा बोर्डले यस वर्ष पनि कति विद्यार्थील...

सभापतिमा उम्मेदवारी दिन्छु : निधि

धनुषा। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । आज शु्क्रवार धनुषामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ," १४ औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ ।" उनले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र त...

अबैध रुपमा भारतबाट ल्याउदै गरेको रांगा -पाडा सशस्त्र प्रहरीको नियन्त्रणमा ।

रबिन्द्र यादव , नवलपरासी। नवलपरासी पश्चिम सशस्त्र प्रहरीले अबैध रुपमा भारतबाट ल्याउदै गरेको रांगा -पाडा पक्राउ गरेको छ । सशस्त्र प्रहरी नेपाल बि ओ पी गुठी परसौनीको मोबाइल गस्ती टोली बिहिवार बिहान ३ बजे प्रतापपुर गाउँपालिकाको वडा नं ५ बैदौली पुलबाट राति बिहान ३ बजे ९ वटा पाडा पक्राउ गरेको हो । पक्राउ पर...

लोकसेवा आयोगका परिक्षामा नक्कली परीक्षार्थी पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान पदको परीक्षा दिने र दिन लगाउने दुवैलाई पक्राउ गरेको छ । गत फागुन ११ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले लिएको परीक्षामा रु एक लाख दिएर परीक्षा दिलाउने भगवतीमाई गाउँपालिका–२ बेस्तडा दैलेखका २२ वर्षीय रोशन शाही र पैसा लिएर परीक्षा दिने सोही गाउँका २३ वर्षीय...

एउटै बालगृहमा २२ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा नेपाल बाल संगठन अन्तरर्गत रहेको भीमफेदी बालगृहका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको एन्टिजेन परिक्षणबाट २२ जनामा संक्रमण पुष्टि भएको हो । बालगृहमा रहेका कर्मचारी र बालबालिकामा गरिएको एन्टिजेन परीक्षणमा २ जना कर्मचारी र २० जना बालब...

काँग्रेसमा क्रियाशील सदस्यता विवाद चुलिदै, विवाद मिलाउन एक दिन समय थप

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता विवरणमा नमिलेका विषयमा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई एक दिनको समय थप गरेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा बुधबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले समितिलाई विव...

अमेरिका पठाउँछु भन्दै ठगी गर्ने ३ जना पक्राउ

- प्रतीक्षा काफ्ले, कास्की | वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ हरिहरपुरका २४ वर्षीय विकास भन्ने विनोद भुसाल, पोखरा–२ मिरुवाका ३१ वर्षीय पुकार गुरुङ र पोखरा–१२ रानीपौवाका ३० वर्षीया प्रकाश गुरुङ रहेका छन् । बिहीबार पु...

नवलपरासी सशस्त्र प्रहरीद्धारा सिमा सुरक्षासंगै वृक्षारोपण

- रबिन्द्र यादव सशस्त्र प्रहरी बल बि ओ पी गुठी परसौनीको आयोजनामा साढे चार बिगहाको जग्गामा निर्माणधिन बि ओ पी परिसरमा बृक्षारोपण गरेको छ । निर्माणधिन बि ओ पी को हाता वरिपरि ३० प्रजातीका ५ सय भन्दा बढी विरुवाहरु रोपिएको छ । सशस्त्र प्रहरी नेपाल गण नं २६ हेड क्वाटर बेलाशपुरका गणपति महेश अधिकारीले बिरुवा रोपे...

१० दिनदेखि हराइरहेकी युवती मृत भेटिइन्

धादिङ । धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत भेटिएकी छन् । जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको गजुरीका डीएसपी युवराज खड्काले जानकारी दिएका छन् । डीएसपी खड्काले भने , " शव सडेको अवस्थामा बरामद भएको छ । जाँचका लागि शव उठाइसकेका छौं। जिल्लामै पोष्टमार्टम गर्...