खोप माग्दै विद्यार्थीहरु आन्दोलित!

काठमाडौं। कोरोना खोप वा अनलाइन परिक्षा हुनुपर्ने विद्यार्थीहरुले माग राखेका छन् । त्रिभुवन विश्वविद्यालयमा स्नातक तह पहिलो वर्षको परिक्षा दिने विद्यार्थीले बुधबार खोप वा अनलाइन परिक्षा हुनुपर्ने माग राख्दै नाराबाजी गरेका हुन् । विद्यार्थीहरुले बिहीबारसम्मको लागि अल्टिमेटम दिएका छन् । माग पुरा नभए ताला...

एमाले कार्यदलमा १० बुँदे सहमति (पत्रसहित)

काठमाण्डौ | नेपाल कम्युनिस्ट पार्टी एमाले कार्यदलको बैठकले १० बुँदे सहमति गरेको छ । आन्तरिक विवाद मिलाउन आइतवार बिहानदेखि गृहकार्यमा जुटेको कार्यदलका सदस्यहरू अन्ततः पार्टी एकताबद्धरुपले अघि बढाउने गरी सहमति जुटाउन सफल भएका हुन् । सिंहदरबारमा भएको छलफलमा पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन सहमति बनेको नेता...

पत्रकारको सुरक्षाको लागि आचार संहिता झन् महत्वपूर्ण : अध्यक्ष पोखरेल

काठमाडौं। पत्रकारिता क्षेत्रमा स्वनियमनकालागि पत्रकारहरुले जोड दिएको छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले आइतबार आयोजना गरेको स्वास्थ्य संकटमा पत्रकार आचार संहिता कार्यान्वयन विषयक कार्यक्रममा सहभागिहरुले स्वनियमनको भूमिकामा जोड दिएका हुन् । कोरोना महामारी जस्ता संकटमा अझ आचार संहितालाई पालना आव...

ज्वाइँलाई छोरा बनाएर नागरिकता दिने कांग्रेस नेतासहित तीन जना पक्राउ !

दाङ । ज्वाइँलाई छोरा भनेर नागरिकताको प्रमाणपत्र दिन किर्ते काम गरेको आरोपमा नेपाली कांग्रेसका नेता भीमबहादुर खड्कासहित तीन जना पक्राउ परेका छन । पक्राउ पर्ने कांग्रेस नेता खड्का दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हुनुहुन्छ । प्रहरीले कीर्ते नागरिकता बनाउने कार्यमा संलग्न राजपुर गाउँपालिक...

सुजित मृतु प्रकरण :शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो

काठमाडौं । चितवनको ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको पोष्टमार्टम हुनेछ । पोष्टमार्टमको रिपोर्टबाट सविता भण्डारीको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ । राप्ती...

छुरा प्रहार गरी युवकको हत्या, दुई जना पक्राउ

काठमाडौं । थानकोटमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोटका ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुरको दामनका २५ वर्षीय मनोज दोङ तामाङलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ । सोमलाल र मनोजसहित तीन जनाले आइतबार राति ९ बजेतिर महोत...

चितवनबाट ९ दिनदेखि बेपत्ता युवती मृत फेला !

काठमाडौं । चितवनबाट ९ दिनदेखि बेपत्ता सुजता भण्डारीको शव भेटिएको छ । आइतबार अपरान्ह शव भेटिए पनि साँझ परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिएका छन् । भण्डारीको अपरहण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अप...

रातो बत्ति बलियो सप्तकोसीमा ,पानीको बहाव अत्यन्तै उच्च, भारतले खोलेन सबै ढोकाहरु !

सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ। पानीको बहाव उच्च भएपछि कोसी आसपासका क्षेत्रका बासिन्दाको सुरक्षामा उच्च सतर्कता अपनाइएको छ। हप्तादिनदेखि पहाडि जिल्लाहरुमा निरन्तर बर्षात भएपछि सप्तकोसीमा पानीको बहाव उच्च भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। उनले शनिबार बिहान ९ सप्तकोसीमा ...

किन भयो एमालेको दसौं महाधिवेशन आयोजक कमिटी बैठक भंग र स्थायी कमिटीमा ८ सदस्य मनोनीत्?

काठमाडौँ — नेकपा एमालले दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको महाधिवशेन आयोजक कमिटी अन्तिम बैठककले माओवादी केन्द्रसँग पार्टी एकता हुनु पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सो केन्द्रीय कमिटीको बैठ...

विद्यार्थी संगठनहरुले संसद विघटनविरुद्ध देशभर पुत्ला दहनसहित प्रदर्शन गर्ने

काठमाडौँ – संसद विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनहरुले देशभर पुत्ला दहनसहित प्रदर्शन गर्ने भएका छन्। सोमबार बसेको नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौँ) को संयुक्त बैठकले असार १६ गते सबै जिल्ला तथा १७ गते काठमाडौँ उपत्यकामा पुत्ला दहनसहित प्रदर्...