बाढीका कारण सिन्धुपाल्चोक मेलम्चीका बासिन्दाको बिचल्ली,सहयोगका लागि सबैसँग आग्रह गर्छु : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले बाढी प्रभावित मेलम्चीको स्थिति लेखाजोखा नै गर्न नसकिने खालको रहेको बताएका छन्। उनी आज (बुधबार) बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न मेलम्ची आएका हुन्। उनले हेलम्बु, मेलम्चीलगायत सबै ठाउँमा भएको क्षतिका पीडितलाई सहयोग पुर्‍याउने सम्बन्धमा मानवीय सहयोगका लागि सम्बन्धित सबै नि...

नारायणी नदीको बाढीले सुस्ता डुवानमा पर्ने खतरा

काठमाडौं । od नारायणी नदीले खतराको तह पार गरेको छ । नारायणी नदी किनारमा रहेको देवघाट बाढी मापन केन्द्रले नदीको जलसतहले खतराको तह पार गरेको जनाएको नेपाल बाढी जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदीमा जलसतह अझै बढ्दो रहेकाले तटीय क्षेत्र लगायत त्रिवेणी तथा सुस्ताका डुव...

लोकमार्गमा पहिरो, १८ घण्टादेखि सडक अवरुद्ध,

लक्ष्मीप्रसाद सापकोटा, पर्वत । पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अझै खुल्न सकेको छैन । गएराति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मंगलबार थप पहिरो झरेको छ । कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर रोकिएको सडक १८ घण्टासम्म पनि खुलाउन सकिएको छैन । दिनभरी निरन्तर वर्षा भइरह...

सेयर बजारमा नयाँ रेकर्ड, २६.३५ अंकले बढेर ३००९.४६ को बिन्दुमा नेप्से

काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कामय भएको छ । सेयर कारोबार मापक नेप्से परि।सूचक ३ हजारम ाथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यस अघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कामय भएके रेकर्ड सोमबार नै तोडिएको छ । आइतबार कारोबार रकम पनि १९ अर्ब ५५ करोड रुपैयाँ नाघेर नयाँ रेकर्ड कायम भएको हो । पछिल्लो सम...

“सबै डाँकू वाल्मिकी नहुँदारहेछन्” भन्दै गरे पृथ्वीसुब्बाले दीपक मनाङेबारे यस्ता टिप्पणीहरु !

पोखरा । आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता गुरुङले मनाङेले आफूलाई ‘धोका’ दिएको दिएको बताएका हुन् । गुरुङलाई आफूले चुनाव जिताएको, प्रदेश...

नेपाली काँग्रेसद्वारा १४ औं महाधिवेशन सार्ने निर्णय !

काठमाडौँ। नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशन सार्ने निर्णय गरेको छ । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ। यसअघि पार्टीको महाधिवेशन भदौ ७ देखि १० गतेसम्म तय भएको थियो ।...

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसी नेता कृष्णचन्द्र नेपाली नियुक्त !

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उहाँलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । मुख्यमन्त्री पोखरेलले आजै छरितो मन्त्रीमण्डल बनाएर सपथ ग्रहण गर्नुहुने भएकाे ...

खाल्सा एड ईन्टरनेशनलद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

लन्डन। बेलायतमा रहेको खाल्सा एड ईन्टरनेशनलले नेपाललाई कोभिड राहतअन्तर्गत एक सय ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । शनिवार काठमाण्डौमा पत्रकार सम्मेलन गरि नेपालस्थित् ‘कन्ट्रिव्युसन फर नेपाल’ संस्थासँगको सहकार्यमा उक्त सामाग्रीहरु वितरण गरिने जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा खाल्सा एड इन्टरन...

वनभोज खान गएको सरकारी गाडी दुर्घटना, एक जनाको मृत्यु

बुटवल । प्यूठानमा वनभोज खान गएको सरकारी गाडी दुर्घटना भएको छ। सो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । वनभोज खान जाने क्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ १ झ ५ नम्बरको कार मल्लरानी गाउँपालिका–४ मल्लरानी नजिकै दुर्घटना हुँदा दाङ तुल्सीपुर उपमहानगरपालिका–४ का प्रकाश आचार्यको मृत्यु भएको हो । ...

नेपालमा कोरोना: धनगढीमा खोपलगाउन दिनभरि लाइन बसेकालाई फर्काइ पहुँचवालाको हालीमुहाली भएको स्थानीयको गुनासो

धनगढी । कोरोनाविरुद्धको खोप लगाउन सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा तोकिएका केन्द्र व्यवस्थित नहुँदा लक्षित वर्गले सहज रुपमा खोप लगाउन नपाएको गुनासो स्थानीयले गरेका छन् । हाल सातवटै प्रदेशमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने क्रम जारी छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प...