एमनेस्टी इन्टरनेसनद्वारा बालुवाटारबाट पक्राउ परेका १८ जना अभियन्तालाई रिहा गर्न आग्रह

चिकित्सा शिक्षा आयोगमाथि हस्तक्षेप गरी सरकारले अमुक मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै त्यसको विरोधमा प्रदर्शन गर्दा बालुवाटारबाट पक्राउ परेका १८ जना अभियन्तालाई तत्काल रिहा गर्न एमनेस्टी इन्टरनेसनलले आग्रह गरेको छ । आज पक्राउ परेका अभियन्तालाई तुरुन्तै छाडिदिन मानवीय स्वतन्त्रताकाे क्षेत्रमा सक्रिय उक्त स...

को को बन्दैछन् मन्त्री ? गृह मन्त्रीमा खगराज अधिकारी !

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‌ विस्तार गरेका छन् । मन्त्रिपरिषद्‌मा खगराज अधिकारी गृहमन्त्री र निवर्तमान गृहमन्त्री रामबहादुर थापा पत्नी नैनकला थापा सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा सिफारिस भएकी छन् । यस्तै कैलालीका सांसद नारदमुनी राना वन तथा वातावरणमन्त्रीमा सिफारिस भएको बालुवाटार स्र...

मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् । गृह मन्त्रीमा खगराज अधिकारी र सञ्चार मन्त्रीमा पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापाको नाम चर...

अर्को हप्ताबाट आन्तरिक उडान खोल्न वायुसेवा सञ्चालक संघको माग 

नेपाल वायुसेवा सञ्चालक संघले १ असारबाट आन्तरिक हवाई उडान खोल्न माग गरेको छ।  संघले बुधबार विज्ञप्ति जारी गर्दै विमान कम्पनी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उडान गर्न प्रतिबद्ध रहेकाले खोल्नुपर्ने माग गरेको हो।  “दोस्रो लहर अगाडि हवाई उडानबाट आउजाउ गर्ने सबै यात्रु संक्रमणरहित थिए,” विज्ञप्तिमा भनि...

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा कोटेश्वर भाटभटेनीका म्यानेजर पक्राउ

काठमाडौं- निषेधाज्ञा नमानेको भन्दै प्रहरीले भाटभटेनी सुपर मार्केटको कोटेश्वर ब्रान्चका म्यानेजरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्यानेजर सागर गुरुङ छन्। कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट सोमबार दिउँसोसम्म खुला रहेको पाइएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयका उपसचिव उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका ला...

नेपालमा कोरोना:२४ घण्टामा ९२ जनाले गुमाए ज्यान

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जानकारी दिएको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्र...

काठमाडौं-दोहा नियमित उडान आजदेखि सुरु,यस्ता नियमहरु पालना गरेमात्र नेपाल प्रवेश गर्न पाईने !

कोरोना महामारीका कारण बन्द भएका नियमित उडानहरुमध्ये नेपाल सरकारले सिमित गन्तव्यमा खोल्दै गएको छ। टर्की, चीन र कतारका लागि सिमित नियमित उडान खुला गर्ने सरकारी निर्णयअनुसार आजदेखि कतारको दोहामा उडान सुरु भएको छ। कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भारत बाहेकका गन्तव्यमा बैशाख २३ गतेदेखि नियमित उडान बन्द गरिएको थियो...

अब सरकारी पेन्सन सोझै व्यक्तिको खातामा जाने

काठमाडौं । सेवा निवृत्त भएका पूर्व कर्मचारीको मासिक निवृत्तिभरण रकम अब विद्युतीय कोष हस्तान्तरणका माध्यमबाट सिधै व्यक्तिको खातामा हन्तान्तरण गर्न शुरु गरिएको छ । यससँगै अब पेन्सन नै बुझ्न बैंक तथा तोकिएको स्थान धाउनुपर्ने बाध्यता हटेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आइतबारबाट यो प्रणाली शुरु गरिएको हो ।...

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुवेदीको निधन

कोरोना संक्रमणबाट वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विकास सुवेदीको निधन भएको छ । उनको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको छ । २५ दिनअगाडी कोरोना पुष्टि भएको सुवेदीको उपचारकै क्रममा गएराति निधन भएको अस्पतालले जनाएको छ । सुवेदी गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालनसमेत थिए ।...

मन्त्रिपरिषद पुनर्गठन : राष्ट्रपति द्वारा चुनावको मिति तोकिँदा देउवालाई अस्वीकार !

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रतिकुल मन्त्रिपरिषद् पुनर्गठन गरेको टिप्पणी गरेका छन् । शुक्रबार पुनर्गठित मन्त्रिपरिषद्का सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएपछि विघटित संसदका काँग्रेस संसदीय दलका प्रमुख सचेतक खाणले निर्वाचनको मिति तोकिएपछ...