नेपाली कांग्रेसले ‘प्रचण्ड पथ’लाई मार्गदर्शक सिद्धान्त बनायो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले ‘प्रचण्ड पथ’लाई मार्गदर्शक सिद्धान्त बनाएको टिप्पणी गरेका छन्। सोमबार आयोजित मदन भण्डारी जन्मजयन्तिको कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। नेपाली कांग्रेस प्रचण्ड पथमा हिँडेपछि कांग्रेस नेताहरु नाथुराम गोड्से खोजेर हिँड्न थालेको उनको भनाइ छ। उनल...

असार १६मा एमाले बोलायो महाधिवेशन आयोजक समिति बैठक

काठमाडौँ : सत्तारुढ दल नेकपा एमालेले १६ असारमा महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । बिहान बसेको स्थायी समिति बैठकले १६ असारमा बिहान ११ बजे दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठक काठमाडौँमा बस्‍ने उनले बताए । ‘समसामयिक राजनीतिबारे ...

नेपालमा देखिएको कोरोनाको नयाँ भेरिएन्ट ‘एवाई १’ म्युटेन्ट कति खतरनाक?

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को डेल्टा (बी.१.६१७.२) भेरियन्ट म्युटेसन भएर ‘एवाई १’ (AY.1) अर्थात् ‘डेल्टा प्लस’ देखिएको छ । ‘एवाई १’ म्युटेसन ९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ४७ नमुना परीक्षण गर्दा ९ जनामा उत्परिवर्तित रुप देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकु...

टुटल र पठाओ सेवा भोलिदेखि सञ्चालनमा !

काठमाडौं । जोरबिजोर प्रणालीअनुसार निजि सवारी साधन सञ्चालनमा आउनेभएसँगै टुटल र पठाओ सेवा पनि भोलि (मंगलबार) देखि सञ्चालनमा आउने भएका छन्। राइड सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले मंगलबारदेखि सेवा सुरु गर्न लागेको कम्पनीले बताएका हुन् । सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले जनाएक...

सुन चादीको भाउ घट्यो,कतिमा हुदै छ त कारोबार ?

काठमाडौं : केही दिनयता सुन तथा चाँदीको भाउ लगातार घट्न थालेको छ। आइतबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। शुक्रबार ...

जगदम्बा स्टिलमा आगलागी, दुईको घटनास्थलमै मृत्यु

काठमाडौं । सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी भएको छ । आगलागीमा परि दुई भारतीय मजदुको मृत्यु भएको र तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्राले बताए । मिश्राका अनुसार आज साँझ पौने ७ बजेतिर वाइल्डिङ गर्ने क्रममा उद्योगको भट्टिमा आगलागी भएको हो । ...

नेपालमा कोरोना:१२ हजार ४८४ नमूना परीक्षणमा २६ सय ७ जनामा कोरोना पुष्टि, ३९ को मृत्यु

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ओरालो लागेसँगै मृत्यु दर पनि घटेको छ। पछिल्लो २४ घन्टामा ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार कोरोनाबाट ५२ जनाको मृत्यु भएको थियो। यस्तै पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका १२ हजार ४८४ नमूनामध्ये २...

ओलीले प्रतिनिधिसभा विघटन गर्नुको कारण सहित सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिनिधिसभा विघटन गर्नुको कारण खुलाएर सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेका छन्। यसअघि जेठ २६ गते संवैधानिक इजलासले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई प्रतिनिधिसभा विघटनको कारण सोध्दै सात दिनभित्र लिखित जवाफ बुझाउन आदेश दिएको थियो। सातौं दिनमा बिहीबार प्रधा...

बाढी पहिरो पीडितको उद्दारका लागि विपक्षी गठबन्धनले गर्यो माग

काठमाडौं । विपक्षी गठबन्धनले बाढी, पहिरो र डुवान पीडित जनताको उद्दार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । साथै राहत तथा उद्दारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान समेत गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्ड,...

बाढीले मेलम्चीमा रूवाबासी, बजार बन्यो बगर

अविरल वर्षापछिको भयानक बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा व्यापक क्षति भएको छ । इन्द्रवती नदीमा आएको बाढीका कारण मेलम्ची बजारका दर्जनौ घरहरुमा क्षतिपुगेका हो भने बजार बगरमा परिणत भएको छ । बाढीले घर भत्काएपछि पीडितहरु बिलौना गरिरहेको सुनिन्छन् भने कतिपय सम्पर्कबिहीन समेत रहेका छन् । आफ्नो धनसम्पत्ति ...