प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट न्यायाधीशद्वय दीपक कार्की र आनन्दमोहन भट्टराई अलग हुनुपर्ने सरकारी पक्षका कानून व्यवसायीले माग गरेका छन्। आइतबार संवैधानिक इजलासमा बोल्दै महान्यायाधिवक्ता रमेश वडालले न्यायाधीशद्वय कार्की र भट्टराईलाई इजलासबाट अल...





