काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डले हृदयमा उठेका चोटहरु कहिल्यै भुल्न नसकिने बताएका छन् । बुधवार (आज) ज्ञानेन्द्रले ट्वीट गर्दै साथ र सहयोग चुड्ने अधिकार नियतीलाई मात्रै हुने भन्दै तत्कालिन राजा वीरेन्द्र शाह उनको सदोहर दाईको परिवारको वंशनाश भएकोमा दुख व्यक्त गरेका छन् । दरबार हत्या काण...





