जंगली जनावरको आक्रमणबाट १५० कालिज मरे !

ताप्लेजुङ । फुङलिङ नगरपालिका ८ स्थित सुकेटार नजिकै रहेको कालिज फर्ममा रहेका डेढ सय कालिज जंगली जनावरको आक्रमणले मरेका छन् । वाइल्ड लाइफ एग्रो फर्ममा रहेका १५० भन्दा बढी कालिज गए राती जंगली जनावरको आक्रमणले मरेका हुन् । स्थानीय तीन जना युवाले साझेदारीमा फर्म सञ्चालन गरेका थिए । राती आक्रमण भएकाले ठुलो स...

नेकपा एमालेले स्थायी कमिटी बैठक डाक्याे

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक आइतबार(आज) पाँच बजेका लागि बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा स्पष्टिकरण सोधिएका १२ जना नेतामाथि कारवाहीको तयारी गरिएको छ । स्थायी कमिटीले यसअघि माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ ज...

कर्मचारीको तलब २ हजार बढ्यो, महंगी भत्ता निरन्तर

काठमाडौं– सरकारले सम्पूर्ण सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले वढाएको छ। शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब २ हजार रुपैयाँले बढेको जानकारी दिए। कर्मचारीका लागि महंगी भत्तालाई निरन्तरता दिँदै हालको प्रतिकुल अवस्थालाई ख्याल गर्दै यो रकम वृद्धि ...

बजेटमा आएका यी कार्यक्रम, जसले जनताको सबै पंक्तिलाई समेट्यो (सूचीसहित)

काठमाडौं । जनताको तल्लो पंक्तिसम्मलाई छुने कार्यक्रम ल्याएर अर्थमन्त्री विष्णु पौडेलले एकातिर आउने चुनावमा जनमत तान्न सहज बनाएका छन् भने अर्कोतर्फ आधारभूत वर्गका मान्छेले अनुभूत गर्ने गरि सुविधा पाउने भएका छन् । उनले केही अलोकप्रिय कार्यक्रम हटाएर धेरै लोकप्रिय कार्यक्रम थपेका छन्, जसमा पत्रकार जगतलाई इ...

सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि,वृद्ध भत्ता एक सयबाट ४ हजार

काठमाडौं : सरकारले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सामाजिक सुरक्षा भत्तामा वृद्धि गरेका हुन्। प्रतिनिधि सभा विघटन गरेर चुनावको मिति घोषणा गरिसकेको केपी शर्मा ओली नेतृत्वको सरकार सामाजिक सुरक्षा भत्तालाई वृद्धि गरेर लोकप...

‘ गणतन्त्रको हुर्मत लिने पात्र बदलेर पद्धतिलाई मजबुत बनाउने जिम्मा हाम्रै हो’- गगन थापा

gaga काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले गणतन्त्रलाई समाल्ने र पद्धतिलाई मजबुत बनाउने जिम्मेवारी सबैको भएको बताएका छन् । गणतन्त्र दिवसको शुभकामना दिँदै नेता थापाले गणतन्त्रको हुर्मत लिने पात्रहरुलाई बदल्नु पर्ने बताएका छन् । “गणतन्त्रको अवमूल्यन गर्ने, लोकतन्त्र र संविधानकै हुर्मत लिन खोज्ने पात्रसँ...

अध्यादेशबाट बजेट : वृद्धभत्ता र कर्मचारीको तलब वृद्धि

काठमाडौं - आगामी आर्थिक वर्षको बजेट आउन अब केही घण्टा मात्र बाँकी छ। सरकारले अध्यादेशमार्फत् करिब १६ खर्ब रूपैयाँ बराबरको पूर्ण बजेट ल्याउने तयारी गरिरहेको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यादेश जारी गर्नका लागि सिफारिस गर्ने छ। आज ४ बजे प्रधानमन्त्री कार्यालयबाट बजेट सार्...

धनगढीस्थित बसपार्कमा सुतिरहेका एक व्यक्तिको कुटपिट गरी हत्या गरेको आरोपमा ४ जना पक्राउ

कैलाली-धनगढीस्थित बसपार्कको प्रतिक्षालयमा शुक्रवार विहान मृत फेला परेका व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रवार बिहान जिल्ला कैलाली धनगढी उपमहानगरपालीका वडा नम्बर ४ बसपार्क स्थित प्रतिक्षालयमा रगताम्य अवस्थामा २५ /२६ बर्षका एक पुरुष सुतेको अवस्थामा मृत फेला परेका थिए। ती...

वानका अध्यक्ष न्यौपानेको निधन, महासचिव अधिकारीद्वारा दुःख व्यक्त

पोखरा । व्यावसायिक रेडियो प्रसारकहरूको संस्था ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) का अध्यक्ष तथा सरकारी विज्ञापन प्राधिकरण सदस्य चन्द्र न्यौपानेको कोरोना सङ्क्रमणबाट निधन भएको छ । न्यौपाने इटहरीस्थित सप्तकोसी एफएमका स्टेसन म्यानेजर पनि हुन् । मोरङको बुढीगंगा गाउँपालिका–२, टङ्कीस्थित विराट मेडिकल कलेजको ...

उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजायसम्म

काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप प्रभावकारी बनाइने अधिकारीहरूले बताएका छन् । हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश बमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबारदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प...