नेपालमा कोरोना:२४ घन्टामा ७ ४२५ संक्रमित, १८५ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा मुलुकमा ७ हजार ४२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले थप ७ हजार ४२५ जनामा संक्रमण पुष्टि गरेको हो। जम्मा २० हजार ४५३ नमूना परीक्षण गराउँदा ७ हजार ४२५ जनामा संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा ७ हजार १३५ जना कोरोनामुक्त भएका छन्। यस्तै...

‘ओलीको प्रतिगमन’ विरुद्ध सशक्त संघर्ष गर्ने, १४९ सांसदहरू सर्वोच्च जाने

काठमाडौं : संसद्‌मा रहेका पाँच दलले मध्यरातमा संसद् विघटन गरेर चुनावमा जाने कदमलाई प्रतिगमनको संज्ञा दिदै कानुनी र राजनीतिक रुपमा संयुक्त संघर्ष गर्ने निर्णय गरेका छन्। संसद् भवन नयाँ बानेश्‍वरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपालको उपेन्द...

२१ घन्टे समय सीमा सकियो : अब राष्ट्रपतिको कदम कस्तो होला ?

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकारको दाबी प्रस्तुत गर्न दिएको समय शुक्रबार पाँच बजे सकिएको छ। राष्ट्रपतिले दिएको समयभित्र सरकार गठनका लागि प्रधानमन्‍त्री केपी ओली र विपक्षी गठबन्धन दुवैतर्फबाट दाबी प्रस्तुत भएको छ। दुवै दाबी पत्रको अध्ययन गरेर संविधान कानुनबम...

१५३ सांसदको हस्ताक्षरसहित ओली राष्ट्रपतिकहाँ, विपक्षीको भन्दा पहिले नै दाबी पेस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमत सांसदहरूको हस्ताक्षरसहित नयाँ सरकारको शीतलनिवास पुगेका छन्। विपक्षी दलका नेताहरुले राष्ट्रपतिलाई नभेट्दै प्रधानमन्‍त्री ओली शीतलनिवास पुगेर १५१ जना सांसदहरूको हस्ताक्षर बुझाएका हुन्।प्रधानमन्‍त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपा (एम...

देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्न विपक्षी गठबन्धनका नेता शीतल निवासमा

काठमाडौं : विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा दाबी गर्न नेताहरु शीतल निवास पुगेका छन्। दिउँसो सिंहदरबारमा बसेको विपक्षी गठबन्धनको बैठकले १५० सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि देउवाको नाम अगाडि सारेर राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गर...

प्रधानमन्त्रीमा देउवाको दावी बलियो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को प्रधानमन्त्रीका लागि आधार पेश गर्न दिएको समयमा दुई जनाको दावी परेको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा विश्वास लिन सक्ने आधार पेश गर्दै राष्ट्रपतिसमक्ष दावी पेश गरेका हुन् । प्...

प्रधानमन्‍त्री र राष्ट्रपति दुवै असंवैधानिक बाटोमा

काठमाडौं : कानुनविद् तथा विज्ञहरूले प्रधानमन्त्रीको राजीनामा बिना नयाँ सरकार बनाउन राष्ट्रपतिले गरेको आग्रह अस्वभाविक र असंवैधानिक रहेको बताएका छन्। उनीहरूले राष्ट्रपति र प्रधानमन्त्री दुवै असंवैधानिक बाटोमा अघि बढेको चिन्ता व्यक्त गर्दै यसलाई नसच्चाएर मुलुकमा दुर्घटना हुने चेतावनी दिएका छन्। संविधानको धारा ७६ (...

रिभर दरौदी क्लबद्वारा स्वास्थ्य सामग्री वितरण !

गोरखा। गोरखाको रिभर दरौदी क्लबले स्थानीयमा स्तरमा स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ। नेपालमा कोरोना कोरोना महामारीसंगै स्थानीय स्तरमा जनचेतना जगाउन र सहयोग गर्ने क्लबले सो अभियान शुरु गरेको हो। रिभर दरौदी क्लबको स्वास्थ सामाग्री बितरण अभियानमा भिमसेनथापा १ साबिकको (मसेल ५/६) को प्रतेक घरमा एक थान थर्म...

प्रधानमन्त्रीबाट निर्वाचन आचारसंहिता उल्लंघन

काठमाडौँ / प्रधानमन्त्री केपी ओलीले निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी राष्ट्रिय सभा निर्वाचनको मौन अवधिमा गृहमन्त्री रामहादुर थापा बादलका लागि मत मागेका छन् । वाग्मती प्रदेशअन्तर्गत राष्ट्रिय सभाको रिक्त एक पदका लागि बिहीबार जेठ ६ गते हुन लागेको निर्वाचनमा पदीय दुरुपयोग हुने गरी प्रधानमन्त्री ओलीले एमालेका उम्मेद...

दीपक मनाङ्गे पुनः मन्त्री नियुक्त

काठमाडौं । सांसद दीपक मनाङ्गे पुनः मन्त्री नियुक्त भएका छन् । मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका हुन् । यसअघि पनि गण्डकीका युवा तथा खेलकुद मन्त्री बनेको १० मै मनाङ्गेले पद गुमाएका थिए ।...