नेपलमा कोरो्नाः थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि, १८७ को मृत्यु

काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाकाे मृत्यू भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै ५४...

मेयर गुप्ता सहित सुरक्षाकर्मीका प्रमुखको टोलीद्धारा निषेधाज्ञाको अनुगमन !

रबिन्द्र यादव, नवलपरासी। नवलपरासी पश्चिमको सदरमुकाम परासी क्षेत्रमा लगाईएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउन नगरप्रमुख नरेन्द्र कुमार गुप्ता सहित सुरक्षाकर्मीका प्रमुखको संयुक्त टोलीले आज अनुगमन गरेको छ । रामग्राम नगरपालीका प्रमुख गुप्ता, प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्र , प्रहरी उपरिक्षक अजय केसी ,...

रामग्राम मेयरका गाडीलाई एम्बुलेन्स बनाइयो !

रबिन्द्र यादव, नवलपरासी। नवलपरासी पश्चिमको रामग्राम नगरपालीकाका जनप्रतिनिधी बोक्दै आएको लु १ झ ४७३ नम्बरको स्कारपियो गाडीले आजबाट कोभिड १९ संक्रमीत बिरामी वोक्न थालेको छ । नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले प्रयोग गर्दै आएको उक्त गाडीलाई एम्बुलेन्स सेवाको रुपमा सञ्चालन गरेपछि गाडीले कोभिड १९ बाट संक्रमीत ...

नेपालमा कोरोना: अवस्था भारतको भन्दा भयावह

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणमा नेपालको अवस्था छिमेकी मुलुक भारतभन्दा पनि भयावह देखिएको छ । नयाँ संक्रमित र मृत्यु हुनेको संख्याको आधारमा भारतमा अवस्था नेपालको भन्दा भयावह देखिए पनि जनसंख्याको अनुपातको आधारमा हेर्ने हो भने नेपाल भारतभन्दा धेरै अगाडि देखिएको छ । आवर वर्ल्ड इन डेटाको बिहीबारसम्मक...

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, कोको भए मन्त्री ?

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीले यसअघिका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधानमन्त्रीको पदमा सपथ लिएका थिए । ओलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त ग...

काठमाडौं जिल्ला अदालतका न्यायाधीश बशुदेबको कोरोनाबाट निधन

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो । ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए ।...

माधव नेपालसहित एमालेका चार नेतामाथिको कारवाही फुकुवा

काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दि...

वाग्मतीमा कोरोना संक्रमणबाट एकै दिन ३४ जनाको मृत्यु

मकवानपुर / वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो। त्यस्तै मन्त्रालयका अनुस...

कसरी भयो तीन बालकको कारभित्र मृत्यु ?

१९ वैशाख, काठमाडौं । दाङको तुल्सीपुर उपमहानगरपालिका–६, स्वर्गद्वारी टोलमा एउटा कार माघ महिनादेखि पार्किङ गरेर राखिएको थियो । बिग्रिएपछि मर्मत नगरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको कार वरिपरि खासै मान्छे गएको पनि देखिँदैनथे । तर, शनिबार राति साढे ७ बजेतिर चाहिँ नजिकै रहेका अरुण बुढामगरले कारमा बत्ती बलेको जस्तो ...

सरकार गठनबारे दलहरू आन्तरिक छलफलमा, देउवा र प्रचण्डबीच भेटवार्ता

२८ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि राजनीतिक दलहरुको छलफल बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत नपाएपछि राष्ट्रपति भण्डारीले बिहीबारसम्मको समय दिएर नयाँ सरकारका निम्ति आह्वान गरेकी छन् । राष्ट्रपतिको आह्वानपछि विपक्षी गठबन्धन नयाँ...