चितवन । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भरतपुर अस्पताल परिसरमा बिरामी सहयता कक्ष स्थापना गरेको छ । पार्टीको चितवन शाख र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवनले कोभिड तथा ननकोभिड सहयोगका लागि सहायता कक्ष स्थापना गरिएको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवनका अध्यक्ष होमनाथ पौडेलले...





