एमसीसी अनुमोदनविरुद्ध प्रदर्शन चर्किएपछि सुर्खेतमा कर्फ्यू

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको विरोधमा प्रदर्शनकारी तोडफोडमा उत्रिएसँगै सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरिएको छ । प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश जारी गरेको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोम...

नेपाल डेमोक्रेट युनियनले भन्यो, ” चीनले नेपालमा द्वन्द्व मच्चाउने षडयन्त्र गरिरहेको छ “

काठमाडौं | नेपाल डेमोक्रेट युनियनले नेपाली समाजलाई छिन्नभिन्न गरी नेपाललाई कम्युनिष्ट चीनको संरक्षित राज्य बनाउने षड्यन्त्र भइ रहेको आरोप लगाएको छ। युनियनका अध्यक्ष सिद्धार्थ गौतमले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप, नेपाली प्रजातान्त्रलाई समाप्त पार्न र प्रजातान्त्रिक ...

५ वर्षीया बालिका करणी अभियोगमा एक जना पक्राउ ।

- रबिन्द्र यादव , नवलपरासी। नवलपरासी पश्चिममा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दघाट नगरपालिका बस्ने २१ वर्षीयका युवकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । युवकले ती बालिकालाई मगंबार अन्दाजी ९ बजे राति बिहेको कार्यक...

नवलपरासी प्रहरीद्धारा थप ५ जना फरार अभियुक्त पक्राउ ।

रबिन्द्र यादव, नवलपरासी पश्चिम | नवलपरासी पश्चिममा विभिन्न मुद्दामा फरार रहेका ५ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट २०५६ सालदेखि २०७० सालसम्मका विभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले मंगलबार जानकारी दिइएको...

विदेश पठाइदिन्छु भन्दै चितवनकी एक महिलाले ठगिन् ४५ लाख भन्दाबढी रकम !

चितवन। विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छीन् । जिल्ला प्रहरी कार्यालय चितवनले खैरहनी ७ सुर्तना बस्ने ३८ वषीया मिना चौधरीलाई पक्राउ गरेको हो । उनले वैदेशिक रोजगारमा राम्रो कमाई हुने, आफूले चिनजानका तथा आफन्तबाट भिसा मगाएर कम रकममा नै विदेश पठाई दिन्छु भनि ठगी गरेको प्रहरीले जनाएको छ...

बैतडीमा गयो भूकम्प, सुदूरपश्चिमभर धक्का !

बैतडी। बैतडी, दार्चुला, लगायतका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगबार दिउँसो ३ बजेर ५२ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायतका जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार ४ दशमलब १ रेक्टर स्केलको उक्त भूकम्...

सर्लाहीमा स्यालको आतंक : दुईवटा स्यालले १५ जना टोकेर बनायो घाइते !

सर्लाही। सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा स्याल आतंक बढेकाे छ । मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका-२ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि आक्रमण गरेको हो । स्यालको टाेकाईबाट १५ जनाभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । स्यालको आ...

गाउँपालिकाले गरिने काम राजेश चौधरीले गर्दै, चौधरीको चौतर्फी प्रशंसा ।

रबिन्द्र यादव, नवलपरासी पश्चिम| ‌नवलपरासी पश्चिम जिल्ला प्रतापपुर गाउँपालिका का युवा नेता एवम् समाजिक व्यक्तित्व राजेश प्रसाद चौधरीको विशेष पहलमा सात कोठे पक्की विद्यालय भवन निर्माणकार्य सुरु भएको छ । ‌विद्यालयको जग्गा अभावमा करिब ५ बर्ष भन्दा बढिदेखि भाडामा संचालन हुँदै आएको प्रतापपुर वडा नं ७ स्थित पशुपति ...

एसपी यादवको जिल्ला आगमन संगै धमाधम फरार अभियुक्त पक्राउ, अहिलेसम्म १४२ जना पुगे !

रबिन्द्र यादव / नवलपरासी पश्चिम | नवलपरासी पश्चिममा बिभिन्न मुद्धामा फरार रहेका २० जना अभियुक्तलाई आइतबार प्रहरीले एकैदिन पक्राउ गरेको छ । जिल्ला अदालतबाट २०५१ सालदेखि २०७२ सालसम्मका बिभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । जिल्लाको पाल्हिनन्दन गा...

१४ वर्षीया बालिका बलात्कारकाे आराेपमा युवक पक्राउ

उदयपुर । उदयपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी(बलात्कार)को अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका–८ गडरेका २९ वर्षीय मनोज कुमार राई रहेको प्रहरीले जनाएको छ । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । राईले बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल...