यहाँ NRNA को छाला ओढेर बसेका लोभी स्यालको बुई चढेर स्वार्थको रडाको मच्चाउने ब्वासाहरुको कुनै कमी छैन। म राम्रो मात्रै बोलेर प्रचारको लोभ गर्ने मान्छे होइन। NRNA लाई दिगो र बाहिरी प्रदुषणरहित बनाउन जरुरी छ। हामी बलियो हुदाहुदै पनि बाहिरी भाइरसहरुले हामीलाई कमजोर बनाउने कोशिस छोडेका छैनन्। - भबन भट्ट , ...





