भोला लामिछाने , यूरोप | गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनले दसैँ तिहारको उपलक्ष्यमा शुभकामाना आदनप्रदान कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा सहभागी बन्न स्पेनस्थित संघसंस्थाका प्रतिनिधिहरु लगायत नेपाली समुदायलाई संघले आह्ववान गरेको छ। यसपाल़ी हतारमा निर्णय लिईएको बताउदै नेपालमा अधीवेशनमा अभीयन्ताहरू जानुपर्ने ...





