हायत होटलमा सुनिएको पञ्चेबाजा

काठमाडौं । काठमाडौको हायत होटलमा आयोजित एनआरएनएको निर्वाचनमा सहभागी महिला वाद्यवादक उपस्थितहरुलाई पञ्चेबाजाको धुन प्रस्तुत गर्दै । शुक्रवार सम्पन्न निर्वाचनमा अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । निर्वाचनको क्रममा देखिएको बेथितीवारे सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी समेत भएको थियो ।...

प्रक्रियालाइ स्वीकार्छु तर फर्जी मतदान भयो- कुल आचार्य

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पराजित उम्मेदवार कुल आचार्यले मतदानलगायत विभिन्न प्रक्रियामा अनियमितता भएको दाबी गरेका छन् । यद्यपि ‘ठूलो छाति बनाएर’ नतिजा स्वीकार्ने उनले बताएका छन् ।शुक्रबार सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । अध्यक्षमा पराजित भएका आचार्यले...

एनआरएनको चुुवान अव कागजी प्रक्रियाबाटै

काठमाडौं| तनाव र विवादबीच जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को हायात होटलमा जारी नवौं सम्मेलनमा फेरि मतदान सुरु भएको छ। बुधबार साँझ मतदान सुरु भइसकेपछि विद्युतीय भोटिङ मेशिन बिग्रिएर स्थगित भएको मतदानप्रक्रिया बिहीबार बिहान १० बजेपछि सुरु भएको हो। विद्युतीय मतदान मेशिनले काम नगरेपछि मतपत्र बनाएर मतदान प्र...

एनआरएनए नवौ बिश्व सम्मेलनस्थल हायात होटलमा तोडफोड, थप सुरक्षाकर्मी खटाईयो, निर्वाचन अनिश्चित

काठमाडौँ। एनआरएनए को नवौ बिश्व सम्मेलनस्थल हायात होटेलमा एनआरएनहरुले तोडफोड गरेका छन्। तोडफोडबाट कयौ फर्निचरहरु भाचिएका छन् भने स्थिति सामान्य गर्न सुरक्षाकर्मी थपिएको छ। निर्वाचन समयमै हुन नसकेको र मतदाता प्रतिनिधिमा धाधली भएको भन्दै संघको नवौ बिश्व सम्मेलनमा प्रवासबाट नेपाल गएका डिलिगेटहरूले तोडफोड गरेका हु...

कुल आचार्य पराजित भए एनआरएनए फुटाउने कांग्रेस समर्थकहरुको चेतावनी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का स्थापनाकालदेखि अहिलेसम्मको १६ वर्षको ईतिहासमा पहिलोपटक राजनीति हावी भएको छ । संघको नवौं विश्व सम्मेलनबाट आजबाट काठमाडौंमा सुरु भएको छ । तर, संघको नेतृत्वको लागि अध्यक्षका उम्मेद्धवारबीच अस्वभाविक राजनीतिक प्रतिष्पर्धा हाबी भएपछि संघको स्थापना र यसको उद्देश्यलाई लिएर अहि...

गैर आवासीय नेपालीको सम्मेलनमा लगानीको चर्चा

काठमाडौं । सरकारले लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै फेरि गैर आवासीय नेपालीलाई लगानी ल्याउन आग्रह गरेको छ । राजधानीमा सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनको मंगलबार उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी गर्न आह्वान गरिन् । नेपालमा लगानीका लागि ...

उदण्ड एनआरएन: सम्मेलनमा भाग लिन आएका प्रतिनिधिले नै तोडफोड गरे त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क

काठमाडौँ। एनआरएनए सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही व्यक्तिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । उनीहरुले लाइनमा बस्नुपरेको भन्दै आइतबार बेलुका अध्यागमनको डेस्क तोडफोड गरेको जनाइएको छ । तोडफोडमा उत्रिएका रमेशकुमार थापालाई पक्राउ परेका छन् । अस्ट्रेलियन र...

संस्थापक अध्यक्ष महतोले नै किन गरे एनआरएनए को नवौं विश्व सम्मेलन बहिष्कार ?

काठमाडौं। काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बहिस्कार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उद्घाटन गरेको सम्मेलन महतोले बहिस्कार गरेका हुन् । संघको स्थापनाको उद्देश्य विपरीत राजनीतिक ध्रुवीकरण बढेको ...

एनआरएन विश्व सम्मेलनमा कुमार पन्त र कुल आचार्यको दोहोरो भिडन्त कि काँग्रेस र कम्युनिष्ट प्यानलको ?

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त (जर्मनी) र कुल आचार्य (बेलायत) बीच प्रतिस्पर्धा हुने भएको छ । कुमार पन्तलाई कम्युनिष्ट प्यानल र कुल आचार्यलाई कांग्रेस प्यानलको आरोप लाग्दै आएको छ। दुबै अध्यक्षका उम्मेदवारले प्यानलसहित चुनाव लड्न लागेका हुन् । एनआरएन ...

बिज्ञ एनआरएनहरुको अस्तब्यस्त सम्मेलन : ‘हेडक्वार्टर’मै नेतृत्वमाथि हमला !

काठमाडौँ । नवौं विश्व सम्मेलनको सङ्घारमा रहेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को तयारी अस्तव्यस्त बनेको छ । एनआरएनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनस्थलमै विभिन्न गुट–उपगुटका साथै आर्थिक पारदर्शिताको सवाल उठाउँदै एनआरएन अभियान्ताहरुले नै नेतृत्वको आलोचना गरेका छन् । सोभन्दा बढी विवाद मतदाता नामावली दर...