काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए ) अन्तर्राष्ट्रिय परिषद्काे बैठक प्रविधिमा अाधारित भई सम्पन्न भएकाे छ । अनलाइनमा १० घण्टा बहस छलफल भएको बैठकले नयाँ कार्यसमितिलाई पूर्णता दिएको छ । एनआरएनएको शनिबार राति साइवर कन्फ्रेन्समार्फत बसेको कार्यसमितिको बैठकले विभिन्न विभागहरुको जिम्मेवारी बाँडफाँड गरेको छ भने २...





