गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले यहाँ आएका नयाँ विद्यार्थीहरुलाई ३० दिन खाना खुवाउने योजना सार्वजनिक गरेको छ । बिहीबार साँझ बसेको आपतकालीन बैठकले यी निर्णय गरेको हो । अष्ट्रेलियाले यहाँ आएका विदेशीहरुलाई अनिवार्य रुपमा १४ दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने नियम बनाएपछि प्रभावित बनेका नयाँ विद्यार्थीहरु लक्षित यो...





