भोला लामिछाने , बार्सिलोना| विगत १६ वर्ष देखी स्पेनको बार्सिलोना निवासी समाजसेवी सन्त बहादुर क्षेत्री एन आर स्पेनको आगामी छैठौ अधीवेशन १९-२१ को लागी कोषाध्यक्ष पदमा उमेद्वारी दिएका छन् । क्षेत्रीले स्पेनको बार्सिलोनाको रूबी मा रहेको रेविस्टा स्पेनिस कम्पनीमा २००६ देखी २००९ सम्म काम गर्ने अवैधानिक कामदार नेपालीहर...





