पोर्तुगलमा सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध, नियम उल्लंघन गर्नेलाई ४ हजार युरोसम्म जरिवाना !

लिस्बन। पोर्तुगलको संसदले महिलाको अधिकार र सुरक्षाको कारण जनाउँदै सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ। संसदमा सेगा दलको प्रस्तावलाई PSD, IL र CDS-PP का मतले समर्थन गरेका थिए भने PS, Livre, PCP र BE ले सो प्रस्तावको विरोध गरे। JPP र PAN ले भने मतदान गरेनन् । सार...

पोर्चुगलमा आप्रवासन नीतिमा कडाई : नागरिकतामा आबेदनका लागि अब १० वर्ष कुर्नुपर्ने !

✍️ पेम्बा गेलु शेर्पा, लिस्बन। लामो बहस र कानूनी विवादपछि पोर्चुगलको संसदले मंगलबार संशोधित आप्रवासन कानूनलाई बहुमतले पारित गरेको छ। नयाँ प्रावधानले नागरिकता लिनुपर्ने समय बढाएको छ भने परिवार पुनर्मिलनमा आंशिक लचिलोपन दिएको छ। नयाँ कानूनले विदेशी आप्रवासीका लागि पोर्चुगलमा नागरिकता लिनुपर्ने अवधि पाँच वर्ष...

पोर्चुगलमा हुरीको बितण्डा : ३३२ घटनाहरू दर्ज

लिस्बन। फोटो : लुसा पोर्चुगलमा हिजो राति आँधीहुरीका कारण ३३२ घटनाहरू दर्ज भएका छन्। नागरिक सुरक्षा स्रोतका अनुसार आँधीहुरीले मुख्यतया पोर्चुगलको मुख्य भूमिको उत्तरी क्षेत्रलाई असर गरेको छ। १२३ वटा रूखहरू ढलेका छन्, ८२ वटा संरचनाहरू भत्किएका छन्, ६६ वटा ठाउँमा बाढी आएका छन् र कम्तिमा ५६ वटा सडक खाल...

पोर्चुगल विश्वको १२ औं सुरक्षित देश

लिस्बन।   हेल्लोसेफद्वारा संकलित तथ्याङ्क अनुसार, १५ सुरक्षित देशहरू मध्ये १२ युरोपमा अवस्थित छन्। स्विट्जरल्याण्ड विश्वव्यापी रूपमा आठौं सुरक्षित स्थानमा छ। भुटान र कतार पनि विश्वका शीर्ष १५ सुरक्षित गन्तव्यहरूमा पर्छन्। हेल्लोसेफका अनुसार पोर्चुगल १२ औं सुरक्षित स्थानमा छ। आइसल्याण्ड हाल विश्व...

पोर्चुगलसंग पर्यटन,लगानी र व्यापार प्रवर्द्धनमा जोड दिनेछु: राजदुत शनिल नेपाल

जीएनएन। काठमाडौं। पोर्चुगलका लागि नेपाली राजदूतमा मनोनयन गरिएका शनिल नेपालको नाम संसदीय सुनवाइ समितिबाट अनुमोदन भएको छ। शुक्रबारभएको संसदीय सुनुवाइमा नेपालले पोर्चुगलमा राजदूतावास स्थापना पश्चातत्यहाँ रहेका नेपाली नागरिकहरुको हकहित संरक्षण एवम प्रत्यक्ष सेवा प्रवाहहुनुका साथै नेपाल भित्रिने विप्रेषण वृद्धि तथा...

पोर्चुगलमा धुम्रपान र मद्यपान गर्नेहरुको संख्यामा वृद्धि !

लिस्बन। पोर्चुगलमा धुम्रपान र मद्यपान गर्नेहरुको संख्यामा वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक विभागका अनुसार ५ बर्षको अवधिमा यो संख्या ४८ दशमलव ८ प्रतिशतबाट बढेर ५१ प्रतिशतमा पुगेको छ। त्यस्तै मध्यपान गर्नेहरुको संख्या ४९ दशमलव १ प्रतिशतबाट बढेर ५६ दशमलव ४ प्रतिशतमा उक्लिएको छ। ...

पोर्चुगलमा मास्कको अनिवार्य प्रयोगको अन्त्य !

लिस्बन। मास्क र भिजरको प्रयोग अब स्वास्थ्य प्रतिष्ठान र सेवाहरूमा वा आवासीय घरहरूमा वा वृद्ध र कमजोर जनसंख्याका लागि आश्रयहरूमा अनिवार्य नरहेको स्वास्थ्य महानिर्देशानालयले जनाएको छ। यद्यपि मास्कको प्रयोग SARS-CoV-2 को प्रसारण रोक्नको लागि महत्त्वपूर्ण उपायको रूपमा भने आवश्यक छ। आवासीय घरहरूमा मा...

पोर्चुगलमा आप्रवासी ३७ प्रतिशतले बढे !

लिस्बन। युरोपियन मुलुक पोर्चुगलमा आप्रवासी ३७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक विभागले सन् २०११ यता आप्रवासीको संख्या ३७ प्रतिशतले बढेको जनाएको छ। विभागका अनुसार २०२१ को जनगणनामा पोर्चुगलमा ५ लाख ४२ हजार ३१४ जना आप्रवासी रहेको उल्लेख छ, यो कुल जनसंख्याको ५ दशमलव ...

फिफा विश्वकपः पोर्चुगल एक खेल अगावै नकआउट चरणमा प्रवेश !

लिस्बन। कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत पोर्चुगल एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ । समूह 'एच' मा रहेको पोर्चुगल लगातार दुई खेल जित्दै अन्तिम १६ मा प्रवेश गरेको हो । दोस्रो खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्‍यो । पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेज दुबै गोल ग...

अब २ महिनाभन्दा बढी घरभाडा सुरक्षा अग्रिम भुक्तानी लिन नपाईने !

लिस्बन। पोर्चुगलमा अबदेखि घरधनीहरुले घर भाडामा लगाउदा दुई महिनाभन्दा बढी घरभाडा सुरक्षा अग्रिम भुक्तानी लिन नपाइने भएको छ। घरधनीहरुले भाडाको अग्रिम भुक्तानी एक बर्षसम्म पनि माग गरेपछि आम सर्वसाधारणको पहुँचमा घरभाडा लिने कार्य रहेन। यो गुनासो आएपछि वाम गठबन्धनले संसदमा भाडाको अग्रिम भुक्तानी दुई महिनाभन्दा...