सिरहा । पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रकले ठक्कर दिदा इलाका प्रहरी कार्यालय लहानको गाडी दुर्घटनामा परेको छ । ट्रकको ठक्करबाट प्रहरी भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित ९ जना प्रहरी र ३ जना थुनुवा घाइते भएका छन् । घाइतेमध्य प्रहरी चालक गम्भीर छन् । सिरहा सदरमुकामबाट थुनुवा लिएर फर्किदै गरेको गोलबजारमा केही समय...





