बाह्रबिसेमा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

नुवाकोट। तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा गएराति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका सन्दीप भारतीको मृत्यु भएको छ । समुन्द्रटारबाट काठमाडौँतर्फ जान लागेको कान्तिपुर डेन्टल जनरल हस्पिटल, नयाँबजार, काठमाडौँबाट सञ्चालनमा रहेको बा १६ च ८९७ नंं को एम्बुलेन्स दुर्घटना हुँदा २४ वर्षीय भारतीको घटनास्थल...

डोटीमा यात्रुबाहक जीप दुर्घटना – ३ को मृत्यु, ८ जना घाइते

डोटीको केआइसीङ गाउँपालिकामा शनिबार मध्यान्न जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परी ३ जना घटनास्थमै मृत्यू भएको डोटी प्रहरीेले जनाएको छ ।डोटीको डुंग्राकोटस्थित तिखत्तरबाट दिपायलका लागि जाँदै गरेको से १ ज २६५ नम्बरको यात्रुबाहक जीप देउरालीमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । डोट...

गुल्मीमा भयानक दुर्घटना : माइक्रोबस भीरबाट खस्यो – मृत्यु हुनेको संख्या ९ पुग्यो, ८ घाइते

गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं. ४ मा माइक्रोबस दुर्घटना भएको छ । तम्घासतर्फ आउँदै गरेको बा ४ ख ५५०१ नं को माइक्रोबस भिरबाट करीब ३०० मिटर तल खसेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । गाडीमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका थिए । स्थानीयका अनुसार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएक...

कैलालीमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

कैलाली । जिल्लाको लम्की चुहा नगरपालिका-३ धोविनी खोलामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाइते भएका छन् । नम्बर नखुलेको स्कुटर पूर्व पश्चिम राजमार्गको धोविनी खोलामा अनियन्त्रित भई पल्टिदा लम्कीचुहा नगरापलिका-५ बस्ने २५ वर्षीय नबल बुढाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्याल...

त्रिशुली बस दुर्घटनामा एकै परिवारका ६ को ज्यान गयाे – शोकाकुल छ तिलाठी सप्तरी

तिलाठी (सप्तरी) – छठको उल्लास सकिएको २४ घन्टा नबित्दै सप्तरी शोकमा डुबेको छ । सदरमुकाम राजविराजबाट राजधानी काठमाडौंका लागि गुडेको यात्रुबस शनिबार बिहान त्रिशूली नदीमा खसेर ३१ जनाको मृत्यु भएपछि सप्तरी शोकमा डुबेको हो । मृतकमध्ये धेरै सप्तरीका छन् । छठ पर्व मनाएर कर्म क्षेत्र राजधानी फर्कदै गरेका आफन्त दुर्घटनामा परेको ...

अपडेट : त्रिशूली बस दुर्घटनामा मृतकको संख्या ३० नाघ्यो

धादिङ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् । ज्यान जाने २० जनाको सनाखत भएको छ । दुर्घटनामा ज्यान जानेमा सप्तरी तिलाठीकोइला...

त्रिशूली बस खस्दा १९ जनाको मृत्यु , १६ जना घाइतेको उद्दार

धादिङ। पृथ्वी राजमार्गअन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नं. ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो । प्रहरीसहित उद्दारका लागि खटिएका गोदाखोरले १९ जनाको शव निकालेका छन्...

ट्याक्सी र बस ठोक्किदा पैदल यात्रुको मृत्यु

काठमाडौँ: वसुन्धारामा बस र ट्याक्सी ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ। बा३ख ९६९० नं को यात्रुबाहक बस र बा१ज ३८०८ नं को ट्याक्सी एकापसमा ठोकिँदा सिन्धुली घर भएका ४० वर्षीय टेकबहादुर माझीको मृत्यु भएको हो। बुधबार राति तीव्र गतिमा गुडेको ट्याक्सी र बस ठोकिँदा पैदलयात्रु माझी गम्भीर घाइते भएकामा त्रिभुवन शिक...

कञ्चनपुरको शुक्लाफाँटामा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते

कञ्चनपुर। पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा डडेल्धुराको जोगबुडाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८०३९ नम्बरको बस आज दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको झलारीमा रहेको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि एम्बुलेन्समार्फत कैलालीको अत्तरियातर्...

अर्घाखाँचीमा जीप दुर्घटना – एक जनाको मृत्यु, आठ घाइते

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका जगातमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन् । गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटबल जाँदै गरेको लु १ च ६७६६ नम्बरको जीप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको घटनास्थलबाट स्थानीय पोमनारायण पोख्रेलले जानकारी दिए। सबै घाइ...