पर्वतमा बस दुर्घटना हुँदा १६ घाइते

पर्वत – पर्वतमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार पोखरा–कुश्मा सडक अन्तर्गत कुश्मा नगरपालिका वडा नम्बर ८ दोबिल्लामा ना ३ ख ७७४० नम्बरको बस खस्दा १६ यात्रु घाइते भएका हुन। प्रहरीका अनुसार अर्को बसलाई ओभरट्याक गर्ने क्रममा बस सडकबाट २० मिटर तल खसेको हो। १४ जना घाइतेहरूको पर्वत अस्पताल र दुई जनाको...

दुर्घटनामा स्कूले बालिकाको मृत्युपछि बसमा आगजनी

रुपन्देहीमा बसको ठक्करबाट स्कूले बालिकाका मृत्यु भएपछि उक्त बसमा आगजनी गरिएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका ७ पिपरहवास्थित ब्राइटदीक्षा बोर्डिङ स्कूलको लु १ ख ५१९९ नम्बरको बसले किच्दा सिद्धार्थ एकेडेमी नर्सरीमा अध्यनरत पाँच बर्षीया अञ्जनी लोधको घटना स्थलमा मृत्यु हो । घटनालगत्तै बसमा आगजनीसमेत भएको स्थानीयले बत...

चार सवारी साधन ठोक्किँदा आगलागी

धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं २ महादेवबेसीमा चारवटा सवारी एक आपसमा ठोक्किदाँ आगलागी भएको छ। मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकमा बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल बुधबार बिहान ठोक्किएको थियो । मोटरसाइकलाई जोगाउने क्रममा ट्रक गजुरी तर्फ आउँ...

लण्डनमा गाडिको ठक्करबाट एक नेपाली महिलाको मृत्यु

लण्डन । बेलायतमा बाटो काट्ने क्रममा गाडीको ठक्करबाट एक नेपाली महिलाको मृत्यु भएको छ । आइतबार लण्डनको वेस्ट हन्स्लोस्थित आफ्नै निवासनजिकै घरमा पाहुना आउने भएकोले किनमेल गर्न दोकान गएर फर्कन्दै गर्दा बाटो काट्ने क्रममा एक गाडीले ठक्कर दिएपछि ४९ वर्षीया मिना तावाहाङ लिम्बूको ज्यान गएको हो। गाडीको ठक्करबाट घटनास्...

मुक्तिनाथ हिँडेका तीर्थयात्री बोकेको बस दुर्घटना, सात घाइते

फलेवास, पर्वत। पर्वतको कुश्मा नगरपालिका–८ चुवामा आज बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटनामा परेको हो । घाइते हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१० का ६५ वर्षीय लिलानाथ ...

डोटीमा जीप दुर्घटना, ३ को मृत्यु

डोटी- डोटीको शिखर नगरपालिका–३ आली गाउँमा यात्रु बोकेको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। दिपायलबाट जोरागाउँका लागि हिँडेको शैलेश्वरी यातायातको ग १ ज ५२७५ नम्बरको जीप गाउँ नजिकै खोलामा दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरगाउँकै ४० व...

साढे ३३ केजी सुन प्रकरणमा पक्राउ अभियुक्तद्वारा हिरासतमै आत्महत्या

काठमाडौं- साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका प्रेमराज चौधरीले आत्महत्या गरेका छन्। महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा रहेका उनले ट्राउजरले पासो लगाएर बाथरुपमा आत्महत्या गरेका हुन्। नेपाल वायु सेवा निगममा लोडरको रूपमा कार्यरत उनलाई प्रहरीले यूएईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै माघको अन्तिम सा...

यसरी भएकाे थियाे हुम्लामा तारा एयरकाे विमान दुर्घटना (लार्इभ भिडियाे )

हुम्लाबाट सुर्खेत उड्न लागेको तारा एयरको ट्वीनअटर विमान दुर्घटना भएको छ । यात्रुअरू लिएर उड्न लाग्दा विमानको टाएर पन्चर भइ धावनमार्ग छोडेको हो । धावनमार्गबाट १० मिटर तल खसेको छ । विमानमा १३ यात्रु रहेका थिए । विमान चालक र एयरहोस्टज लगाएत आधा दर्जन यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । विमान चालक...

धादिङ्गमा भएको मोटरसाइकल दुर्घटनामा दुइको घटनास्थलमै मृत्यु !

सल्यानटार स्थित दाउन्ने डिलमा भएकाे माेटरसाईकल दुर्घटनामा परि भुबन पाण्डे र जितेन्द्र अधिकारीकाे घटना स्थलमै मृत्यु भएको छ । बा ७९ प ७२७ मा सबार पाण्डे र अधिकारीको घटना स्थलमै मृत्यु भएको हो।...

जिप दुर्घटनामा बेहुलाबेहुलीसहित ७ को मृत्यु

रुकुमकाे मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट आइरहेको ग. १ ज ४२६० नम्बरको जिप दुर्घटना भएको हो । बेहुला बेहुलीको मृत्यु घटनामा नवविवाहित जोडीको मृत्यु भएक...