गायक उदितनारायण झाको घरमा करेन्ट लागेर एकको मृत्यु

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित प्रसिद्ध गायक उदितनारायण झाको घरमा निर्माणसम्बन्धी काम गर्ने एक जना भारतीय मजदूरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिए ।भारतकको भटनिया निवासी २५ वर्षीय सञ्जीतकुमार यादवलाई उपचारका लागि भारदह अस्पताल लगिए पनि बाटोमै मृत्यु भएको जनाइएको छ । नयाँ घरको निर्माण ग...

सिन्धुपाल्चोकमा पहिरोबाट पाँच घर जोखिममा परे

चौतारा । गएरातिको अबिरल वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा एक विद्यालयसहित पाँच घर उच्च जोखिममा परेका छन् । सो गाउँपालिका–५ स्थित तौथलीका मकरध्वज श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ र मानबहादुर श्रेष्ठको तीनवटा पक्की घर अगाडिबाट पहिरो खस्दा ती घर उच्च जोखिममा परेको वडाध्यक्ष विष्णुभक्त श...

चितवनमा ट्रक र माइक्रोबस ठोक्किदा ३ को मृत्यु, ९ घाइते

चितवन - पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा माइक्रोबस र ट्रक एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ९ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ७३९२ नम्बरको माइक्रोबस र काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना६ख ४०६४ नम्...

अपहरित बालकको गोली प्रहार गरी हत्या, घटनामा संलग्न पाँच पक्राउ

रौतहट – रौतहटमा शनिबार रातिबाट अपहरणमा परेका बालकको हत्या भएको छ। स्थानीय कटहरीया नगरपालिका–९ डुमरियाका चिकित्सक दिलिप साहको १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणकारीले गोली प्रहार गरी हत्या गरेका छन्। अपहरणकारीले बालकको परिवारसँग एक करोड फिरौती माग गरेको र उक्त रकम दिन नसक्दा हत्या गरिएको हुन सक्ने प...

जीप दुर्घटनामा एकै ठाउँका दुईको मृत्यु, दुई गम्भीर घाइते

खोटाङ – ओखलढुंगामा भएको जीप दुर्घटनामा दुईको मृत्यु भएको छ। काठमाडौंबाट यात्रु लिएर सोलुखुम्बुतर्फ जाँदै गरेको ना १ ज ४९५० नम्बरको बोलेरा जीप बिहीबार ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा पल्टिँदा ओखलढुंगाको सुनकोशी गाउँपालिका–५ मुलखर्कका अन्दाजी ४० वर्षका सिंग तामाङ र ३५ वर्षीया कैलीमायाँ तामाङको मृत्यु भएको...

पाल्पामा बस दुर्घटना – १२ को मृत्यु ,१५ घाईते

पाल्पा – पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटनामा परी बाह्र जनाकाे मृत्यु भएकाे छ। शुक्राबार बिहान ९ बजे रम्भा गाउँपालिका–४, होमिनमा बस दुर्घटनामा परेको हो। लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको भ्रमणटोली सवार लु१ख ९७५ नम्वरको बस दुर्घटना हुँदा बाह्र जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख...

घाइते बोकेको जिप दुर्घटना, वडाअध्यक्षसहित ४ को मृत्यु, तीनको अवस्था गम्भीर

सोमबार दिपायलमा भएको जिप दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि धनगढीतर्फ ल्याउँदै गरेको अर्को जिप मङ्गलवार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३, गजरौलामा जिप दुर्घटना भएको हो । दुर्घटनामा परि डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदमसिह बोहरा, लालु बोहरा र दिपायल सिलगढी नगर...

ओखलढुंगामा दुर्घटना- १ जनाको मृत्यु, बच्चासहित ८ जना घाइते

ओखलढुंगा–ओखलढुंगाको मोलुङ गाउँपालिका २ मा टाटासुमो दुर्घना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर एक बालकसहित ८ जना घाइते भएका छन् । आईतबार मध्यान्ह प्राप्चाबाट सदरमुकाम आउदै गरेको ना १ ज ५५६२ नम्बरको टाटा सुमो अन्दाजी सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाईते भएकाहरुलाई उपचारका ला...

ट्रिपरको ठक्करबाट घाईते टीनालाई हेलिकप्टरबाट काठमाडाैं लगियो

दाङ । तुलसीपुरमा आज बिहान ट्रिपरको ठक्करबाट गम्भीर घाईते भएकी महिलाको थप उपचार लागि हेलिकप्टरबाट काठमाडौ लगिएको छ । बिहान ११ बजे हेलिकप्टर मार्फत काठमाडांै लगिएको हो । साँढे ६ बजेतिर रा १ क ५८३ नम्वरको ट्रिपरले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ बेलुवा बस्ने बर्ष २४ की टीना केसी सवार रा ३ प २५३३ नम्वरको स्कुटमा ठक्कर ...

बस दुर्घटनामा एकको मृत्यु, कम्तीमा तीस जना घाइते

इटहरी– कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी आपगाछीमा आज बिहान भएको बस दुर्घटनामा एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ । बस दुर्घटना हुँदा कम्तीमा तीस जना यात्रु घाइते भएका छन् । सिराहाबाट धरानका लागि आउँदै गरेको ना ४ ख ४२५८ नम्बरको तिब्र गतिका कारण अनियन्त्रित भएर पल्टिदा एक जना यात्रुको मृत्यु भएको हो । बिहा...