लिस्बन। नेशनल रिपब्लिकन गार्ड (जीएनआर) ले एक हप्ताको अन्तरालमा ४५५ जनालाई गिरफ्तार गरेको छ। उक्त समयमा ८ हजार ८०० बढी अपराधका घटना जिएनआरले दर्ज गरेको छ। ट्राफिक नियम उल्लङ्घन गर्नेहरु मध्ये धेरैजसो तीव्र गतिका थिए। पक्राउ परेका मध्ये १७२ जना मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा, कानुनी अनुमतिबिना स...





