१५ अप्रिलमा पोर्चुगलबाट हराएका सिलवालको ५५ दिन अगाडी नै मृत्यु भएको पुष्टी !

लिस्वन । १५ अप्रिलबाट पोर्चुगलको राजधानी लिस्बनबाट हराएका सुजन सिलवालको ५५ दिन अगाडी नै मृत्यु भईसकेको पुष्टी भएको छ। उनी लिस्बनबाट बेपत्ता भएको भोलिपल्ट नै उनको शव समुन्द्रमा भेटिएको थियो । नुवाकोट बेलकोटगढी–१२ का सिलवाल राजधानी लिस्बनबाट बेपत्ता हुनुभन्दा अगाडी घरपरिवारसंग कुराकानी गरेको उनका नजिकका स...

पोर्तुगलमा कोरोनाको छैठौ लहर : एकैदिनमा ४७ को मृत्यु, मृतकको संख्या १०० दिन यताकै उच्च !

लिस्बन। पोर्चुगल कोरोना संक्रमणको छैठौ लहरमा छ। स्वास्थ्य महानिर्देशनालयका अनुसार हिजो २ जुन'मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पछिल्लो १०० दिन यताकै उच्च रहेको छ। हिजो मात्रै कोरोनाका कारण ४७ जनाको ज्यान गएको तथ्यांक स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको छ । सोही समयमा एकै...

उडिरहेको ट्याप एयरभित्र यात्रुले धुम्रपान गरेपछि बाँधेर गन्तब्य लगियो !

लिस्बन। उडिरहेको ट्याप एयरभित्र एक युत्रुले धुम्रपान गरेपछि उनलाई बाँधेर गन्तब्यतिर लागिएको छ। ती व्यक्तिले उडिरहेको बिमानभित्र लुकेर बाथरुमभित्र धुम्रपान गरेका थिए र विमानका कर्मचारीहरुले धुम्रपान नगर्न अनुरोध गर्दा उनीहरुमाथि उल्टै दुर्ब्यव्यवहार गर्दै आक्रमण गर्ने प्रयास गरेका थिए। पोर्तोबाट ...

नेपाली महिला समाज पोर्चुगलको दोश्रो बार्षिक साधारण सभा सम्पन्न !

लिस्बन। नेपाली महिला समाज पोर्चुगलले दोश्रो बार्षिक साधारण सभा आइतवार राजधानी लिस्बनमा सम्पन्न गरेको छ। कार्यक्रममा समाजले आफ्नो आर्थिक तथा सांगठनिक प्रतिवेदन सार्वजनिक गर्यो। महिला हक हित र सामाजिक कार्यमा समाज कृयाशील रहदै आएको छ। लिस्वनस्थित अवैतनिक महाबाणिज्यदूत मकर बहादुर हमालको प्रमुख आथित...

पोर्चुगलमा आज सोमबार रेलसेवाका कर्मचारीहरु २४ घण्टे हडतालमा , देशैभर सेवा अवरुद्ध हुनसक्ने !

लिस्बन। कम्बोइस दे पोर्तुगाल ( CP - Comboios de Portugal ) को पूर्व घोषणा अनुसार आज सोमबार २४ घण्टे हड्तालको आव्हान गरेको छ। आज रेलका सम्पूर्ण कर्मचारीहरु हड्तालमा रहने सिपिले जनाएको छ। आफ्ना मागहहरुप्रति सरकार उदासिन भएकोले सरकारलाई दवाव दिन रेलका कर्मचारीहरुले हड्तालको आव्हान गरेका हुन्। कर्मचा...

२५६६ औँ बुद्ध जयन्तीको अवसरमा लिस्बनमा पूजा तथा शोभा यात्रा हुँदै !

लिस्बन। ( फोटो : बुद्ध जयन्ती शोभा यात्रा २०१९ को फाईल तस्वीर ! ) २५६६ औँ बुद्ध जयन्तीको अवसरमा पोर्चुगलको राजधानी लिस्बनमा १६ मे का दिन शोभा यात्राको आयोजना हुने भएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महाबाणिज्यदूत कार्यालयको प्रमुख आयोजनामा उक्त हुने शोभा यात्रामा आयोजना गरिएको हो। हरेक बर्ष बुद्ध ज...

७ बर्ष देखि पोर्चुगल बसोबास गर्दै आएका नुवाकोटका सुजन १६ दिनदेखि कहाँ हराए ?

लिस्वन। ७ बर्ष देखि पोर्चुगल बसोबास गर्दै आएका नुवाकोटका सुजन सिलवाल एकाएक हराएका छन्। उनि १६ दिनदेखि साथीभाई, आफन्त र परिवारका सदस्यहरुसंग सम्पर्कमा छैनन्। सिलवाल नेपालमा नुवाकोट जिल्ला साबिक मदनपुर बेलकोटगढी नगरपालिका वडा नं १२ का बासिन्दा हुन्। १६ दिन देखि सम्पर्क विहिन भईरहेकाेले खाेजी गरिदिन उनको ...

शुक्रबार लिस्बन मेट्रोको हडताल !

लिस्बन। मेट्रोपोलिटानो डे लिस्बोवाका कामदारहरूले शुक्रबार बिहान ६:३० बजेदेखि ०९:०० बजेको बीचमा नयाँ आंशिक हड्ताल गर्ने छन्। यातायात र सञ्चार युनियनहरू (फेक्ट्रान्स) को महासंघबाट एनाबेला कार्भाल्हेराले बताइन् कि यो रोक मार्च १४ र २२ अप्रिलमा भएका दुईवटा आंशिक हड्तालहरूको कारणमा आधारित छ। ट्रेड युनियनका...

मे महिनामा अन्त्य हुने भनिएको SEF को समय अझै लम्बियो !

लिस्बन। विदेशी र सीमा सेवा (SEF) को अन्त्य हुने मिति फेरी स्थगित भएको छ। पोर्चुगल सरकारले मे महिनामा सेफलाई अन्त्य गरि उनीहरुको काम र शक्ति पीएसपी र जिएनआर प्रहरीलाई दिने घोषणा गरेको थियो। पोर्चुगलका आन्तरिक प्रशासन मन्त्री जोसे लुइस कार्नेरोले सेफको अन्त्य हेन मिति स्थगित भएको आज घोषणा गरेका हुन् । ...

रुस – युक्रेन युद्ध : २२१ पोर्तुगाली सेना नाटो डिटेरेन्स मिसनमा रोमानिया प्रस्थान !

लिस्बन। रुस - युक्रेन युद्ध सन्दर्भमा २२१ जना पोर्तुगाली सेनाको एक फोर्स नाटो डिटेरेन्स मिसनमा भाग लिन रोमानिया प्रस्थान गरेको छ। पोर्तुगाली सेनाको उक्त डफ्फा आज अप्रिल १५ मा रोमानियाको लागि प्रस्थान गरेको हो। सशस्त्र बलका सर्वोच्च कमाण्डर समेत रहेका पोर्तुगाली राष्ट्रपति मार्सेलो रेबेलो डे सुस...