लिस्वन । मगर संघ पोर्चुगलको छैटौं अधिवेशन आइतवार राजधानी लिस्बनमा सम्पन्न भएको छ। समाजको अधिबेशनबाट कमल पुनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएका छन्। समाजको अधिवेशनले महासचिवको जिम्मेवारी तेज गाह मगरलाई सुम्पेको छ । समाजको उपाध्यक्षहरुमा चुमाया थकाली मगर, भरत बुढा मगर, सूर्य बहादुर थापा ...





