लिस्बन। पोर्चुगल प्रहरीले मानव तस्करीका ५५६ अपराधहरु दर्ता गरेको छ। प्रहरीका अनुसार बेजा र लिस्बन मानव तस्करहरुको हव बन्दै आएको छ। मानव तस्करीका यी अपराधका घटनाहरु पछिल्लो १२ बर्षमा पोर्चुगलमा दर्ता भएका हुन्। मानव बेचबिखनको अवलोकनशालाले सन् २००८ देखि २०२० को बिचमा पोर्चुगलमा " मानव तस्करी र न्याय ...





