पोर्चुगलमा व्यवसायिक प्रतिष्ठानहरुमा ” मूल्य घटाएर बिक्री गर्न निषेध” !

लिस्बन। पोर्चुगल सरकारले पसलहरूमा " मूल्य घटाएर बिक्री गर्न निषेध" गरिएको छ। सरकारले डिसेम्बर 25 देखि जनवरी 9 सम्म मूल्य घटाएर बिक्री गर्नमा प्रतिबन्ध लगाएको छ । व्यवसायिक प्रतिष्ठानहरुमा उपभोक्ताको भिडभाड कम गर्न सरकारले डिसेम्बर २५ देखि जनवरी ९ सम्म बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । ...

शेर्पा किदुग पोर्तुगलको छैटौ अधिवेशन सम्पन्न: निमा शेर्पाको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन

लिस्बन। शेर्पा किदुग पोर्तुगलको छैटौ अधिवेशन आज सम्पन्न भएको छ । शुक्रबार पोर्तुगलको राजधानी लिस्बनमा सम्पन्न अधिवेशनबाट निमा शेर्पा (रामेछाप) को अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। दुई बर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा आङ छिरिङ शेर्पा (रामेछाप) उपाध्यक्ष...

कोभिड कानुन उल्लङ्घन गर्दै पोर्चुगल प्रवेश गर्ने १ हजार ४०० यात्रुहरु सहित ३८ एयरलाइन्समाथि कारवाही !

लिस्बन। कोभिड कानुनको उल्लङ्घन गर्दै पोर्चुगल प्रवेश गर्ने १ हजार ४०० यात्रुहरु सहित ३८ एयरलाइन्समाथि कारवाही भएको आन्तरिक प्रशासन मन्त्रालयले जनाएको छ। पोर्चुगलमा कोरोना संक्रमितहरुको संख्यामा निरन्तर वृद्धि र ओमिक्रोन भाइरसको प्रभाव देखिएसंगै सरकारले अध्यागमन र पोर्चुगल भित्रिनेहरुका लागि कडा नियम लागु गरेक...

ओदिमेरामा एसियाली कृषि कामदारहरूमाथि ७ जीएनआर प्रहरीद्वारा यातना दिएको ३३ आपराधिक आरोप दर्ज !

लिस्बन। ओडेमिरा क्षेत्रमा कृषिमा काम गर्ने कामदारहरुमाथि जीएनआर प्रहरीले सिलसिलेवार यातना दिएको आरोप लागेको छ। सात जना जीएनआर प्रहरीहरुले कृषि कामदारहरूमाथि शक्तिको दुरुपयोग गर्दै अपहरण र गम्भीर शारीरिक यातना दिएको ३३ आपराधिक आरोपहरू बाहिर आएको छ। उनीहरुले कृषि व्यवसायीहरुसंग मिलेर पद र शक्तिको दुरुपयोग गरेको...

नेपाली नारी समाज पोर्तुगलद्वारा ७ बुदे मागसहित प्रधानमन्त्री देउवा समक्ष ज्ञापनपत्र पेश !

पुनम गौतम, लिस्वन। स्वदेशमा बढ्दै गएको बलात्कार , हत्या र एसिड आक्रमण जस्ता अपराध न्यूनीकरण गर्न माग गर्दै नेपाली नारी समाज पोर्तुगलले आज प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापनपत्र बुझाएको छ । महिलामाथि हुने कुनैपनि अपराधलाई यत्तिकै छोड्न नहुने भन्दै समाजले त्यस्ता खालका अपराध गर्ने अपराधीलाई कानुनक...

पोर्चुगलमा क्रिसमसदेखि दुई साता बढी लामो लकडाउन : के – के भए कानुनमा परिवर्तन ?

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमित र मृतकको संख्यामा निरन्तर वृद्धि र क्रिसमस र नयाँ बर्ष जस्ता चाडपर्व आएसंगै सरकारले लकडाउन घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठक पश्चात पत्रकार सम्मेलनमा पोर्तुगाली प्रधानमन्त्री एन्तोनियो कोस्ताले सरकारले क्रिसमस र नयाँ बर्ष जस्ता चाडपर्वमा मानिसहरुको खुल्ला हिडडुल...

पोर्चुगलमा फेरी लकडाउन : क्रिसमस र नयाँ बर्षका लागि प्रधानमन्त्री कोस्ताद्वारा नयाँ कडा कानुनको घोषणा !

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमित र मृतकको संख्यामा निरन्तर वृद्धि र क्रिसमस र नयाँ बर्ष जस्ता चाडपर्व आएसंगै सरकारले लकडाउन घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठक पश्चात पत्रकार सम्मेलनमा पोर्तुगाली प्रधानमन्त्री एन्तोनियो कोस्ताले सरकारले क्रिसमस र नयाँ बर्ष जस्ता चाडपर्वमा मानिसहरुको खुल्ला हिडड...

मानव तस्करी र अवैध आप्रवासन रोक्न सेफद्वारा ४३ देशका इन्टरपोलसँग सहकार्य शुरु, २०० बढी पक्राउ !

लिस्बन। युरोपका विभिन्न मुलुक हुदै पोर्चुगलसम्मको अवैध आप्रवासन र मानव तस्करी नियन्त्रण गर्न सरकारको विदेशी तथा सीमा नियामक सेवा सेफले ३४ देशका इन्टरपोलसँग सहकार्य शुरु गरेको छ। पछिल्लो समयमा मात्रै मानव तस्करी र अबैध आप्रवाशनमा सहयोग गर्ने संलग्न २०० जना भन्दा बढीलाई सेफले पक्राउ गरि कारवाही प्रक्रिया ...

नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलको बार्षिक साधारण सभा २५ डिसेम्बरमा आयोजना हुँदै !

लिस्बन | नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलले २५ डिसेम्बर,२०२१ शनिबारका दिन संगठनको वार्षिक साधारण सभा सम्पन्न गर्ने भएको छ। सन् २००९ मा स्थापना भएको मोर्चाले नेपालको दलाल संसदीय ब्यबस्थाको कारण विश्वका विभिन्न मूलुकमा पुगेका नेपालीहरुको हकहित र नेपालमा संसदीय ब्यबस्थाको अन्त्य गरी वैज्ञानीक समाजवादको ...

कोभिड संक्रमण बढेसंगै पोर्चुगलमा रगत अभाव हुनसक्ने, पोर्चुगिज ब्लड इन्स्टिच्युटद्वारा रक्तदान गर्न आव्हान !

लिस्बन। पोर्चुगिज ब्लड इन्स्टिच्युटले विशेष गरी डिसेम्बर र जनवरीमा रक्तदाताहरुलाई रक्तदान गर्न आह्वान गरेको छ। पोर्चुगिज इन्स्टिच्युट अफ ब्लड एण्ड ट्रान्सप्लान्टेसन (IPST) का अध्यक्ष मारिया एन्टोनिया एस्कोभल मार्टिन्सले भनिन् "वर्षको यस समयको लागि रगतको भण्डारण सामान्य स्तरमा छन् र रगत अभाव हुनसक्छ। त्यस...