लिस्बन। सहकर्मी नेपाली युवतीमाथि दुर्व्यवहार गरेपछि सम्पर्कबिहीन भएका गैर आवासीय नेपाली संघ पोर्चुगलका निबर्तमान कानुनी सल्लाहकार राजन खनालले पिडितलाई नम्बर लुकाईएको गोप्य मोबाइल नम्बरबाट फोन गरेर काममा तुरुन्तै जान जबाब दिएका छन् । घटनाको ३ दिनपछि खनालले हिजो दिउसो पिडित युवतीलाई फोन गर्दै, " तिमी नहुद...





