लिस्वन । बैदेशिक रोजगारीको शिलसिलामा पोर्चुगल बस्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन । नेपालमा चितवन घर भएका उनले ओदिमेरास्थित आफ्नै निवासमा पासो लगाएर आत्महत्या गरेका हुन । आज बिहानसम्म सामान्य रुपमा देखिएका उनले दिउसो आफ्नै निवासमा भर्याङ्गमा झुन्डिएर आत्महत्या गरेका छन्। आत्महत्याको कारण खुल्न स...





