पोर्चुगलमा ‘कोभिडबाट रिकभर’ हुनेहरुले दोश्रो डोज खोप लगाउनसक्ने !

लिस्बन। पोर्चुगल सरकारले 'कोभिडबाट रिकभर' हुनेहरुका लागि खोप नियम परिवर्तन गरेको छ। पोर्चुगलमा 'कोभिडबाट रिकभर' हुनेहरुका लागि यसघि एक डोज खोप मात्रै लगाएर पूर्ण डोज भनिएको थियो। अन्तरास्ट्रिय हवाई यात्राका लागि बेलायत र क्यानाडा लगायत विश्वका कयौ देशहरुले कोभिडको एक डोजलाई मात्रै मान्यता नदिएपछि स्वा...

पोर्चुगलमा एक बर्षमै एक हजार ११ बालबालिका हराए !

लिस्बन। पोर्चुगलमा हराउने बालबालिकाको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ। सरकारी तथ्यांक अनुसार गत बर्ष सन् २०२० मा मात्रै एक हजार ११ बालबालिक हराएको तथ्यांक छ। यसरी बर्षेनी हराउने बालबालिकको संख्या १५०० सय भन्दा बढी छ। प्रहरी श्रोतका अनुसार बर्षेनी हराउने बालबालिकाको संख्या निकै उच्च भएतापनि अधिकांस हरा...

अल्बुफ़ेइरामा भीरबाट खसेर एकको मृत्यु।

अल्गार्भ। पोर्चुगलको पर्यटकीय शहर अल्बुफ़ेइरामा भीरबाट खसेर एकको मृत्यु भएको छ। अल्बुफ़ेइराको प्राया दोस तोमातेसमा भीरबाट हिजो बिहिवार एक बेलायती नागरिक खसेका थिए । उनको उपचारको क्रममा आज बिहान निधन भएको समुन्द्री सुरक्षा अधिकारीहरुले बताएका छन्। भीरबाट हिजो खसेका ७० बर्षीय बेलायती नागरिकको बारेमा जानकार...

पोर्चुगलमा ६५ बर्ष बढी उमेर समुहकालाई फ्लु र कोभिड बुष्टर ज्याब लगाउन शुरु !

सम्झना अधिकारी, लिस्बन। पोर्चुगलमा ६५ बर्ष बढी उमेर समुहकालाई फ्लु र कोभिड बुष्टर ज्याब लगाउन शुरु गरिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। महानिर्देशनालयका अनुसार १८ अक्टोबर सोमबारबाट नै उमेरका हिसाबले जोखिम समुहमा परेका उनीहरुलाई फ्लु र कोभिड बुष्टर ज्याब लगाउन शुरु गरिएको हो। उक्त उमेर समुहका...

दुई बेलायती नागरिकले पोर्तुगाली प्रहरीलाई कुटपिट गरि भाँचीदिए हात, घटना शान्त पार्न प्रहरीद्वारा ३ राउण्ड हवाई फायर ! !

लुसा, भिलामोरा। दुई बेलायती नागरिकले पोर्तुगाली प्रहरीलाई कुटपिट गरेका छन्। आइतवार बिहान भिलामोरामा भएको सो घटनामा पोर्तुगाली प्रहरीको हात नै भाँचिएको छ। उनीहरुको शरीरको अन्य भागमा समेत चोटपटक लागेको अधिकारीहरुले जनाएका छन्। प्रहरीलाई कुटपिट गर्ने दुबै बेलायती नागरिक अहिले प्रहरी हिरासतमा छन्।...

पोर्चुगलमा भलिबल प्रतियोगिता: मगर संघले चुम्यो एक हजार नगद सहित ट्रफी !

लिस्वन । नेपाली एकता समाजको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा मगर संघ पोर्चुगल बिजयी भएको छ। प्रतियोगिताको उपाधि चुमेको मगर संघले एक हजार युरो नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । अलेन्तेजोस्थित साउमिगलमा भएको मैत्रीपूर्ण भलिवल प्रतियोगिताको आयोजक नेपाली एकता समाज टिम दोस्रो भएको छ । उप-बि...

राष्ट्रनिर्माणमा आप्रवासीहरुले भुमिका महत्वपूर्ण : पोर्चुगलका राष्ट्रपति मर्सेलो

लिस्बन। पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो दे सौसाले पोर्चुगलको निर्माणमा आप्रवासीहरुको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ। देश निर्माणमा महत्वपूर्ण योगदान दिने आप्रवासी र आप्रवासनलाई बिना कुनै भेदभाव राज्यले नागरिक सरह समान व्यवहार गर्नुपर्ने बताउनुभयो। गणतन्त्रको १११ औं बार्षिकोत्सवमा राष्ट्रपत...

पोर्चुगलमा आफ्नै डेराभित्र ३२ बर्षिय एक नेपाली युवाको निधन !

लिस्वन । बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा बस्दै आएका एक नेपाली युवाको आफ्नै डेरामा निधन भएको छ । घटना राजधानी लिस्बनको बुढाबुढी पार्क नजिकको हो। उनको निवास्थान अहिले प्रहरीको घेरामा छ र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। उनको के कारणले निधन भएको हो भन्ने खुलेको छैन । तर ह्दयघातका कारण नि...

पोर्चुगलमा हवाई टिकेटमा फेरी ठगिए नेपाली : रेमिट डेस्टिनेशनबाट काटिएका टिकेट नै नक्कली, महिलासहित ५ यात्रु लिस्बन एयरपोर्टमा अलपत्र !

लिस्बन। पोर्चुगलमा नेपालीले नेपालीलाई धाकधम्की दिने , ठग्ने, लुट्ने र कुट्ने घटनाहरु नौलो होइन। तर नेपाली व्यवसायीहरुबाट नै नेपाली बारम्बार ठगिनु निकै दुःखदायी कुरो हो। रेमिट डेस्टिनेशनबाट दशैँ मनाउन लिस्बन - काठमाडौँका लागि हवाई टिकेट काटिएका ५ जना नेपाली आज फेरी ठगिएका छन्। एक महिला सहित ५ जना यात...

लिस्बनमा एनआरएनए पोर्चुगलका दुई समानान्तर समितिबिच दोहोरो भिडन्त, प्रहरी आएपछि भागाभाग !

लिस्बन। गैर आवासीय नेपाली संघ पोर्चुगलको बिबाद उत्कर्षमा पुगेको छ। संघको निर्वाचन देखिको विवादले संघ दुई समानान्तर समितिमा गठन भएदेखि नै संघको कार्यालयमा ताला लागेको थियो। नेपाली कांग्रेस र माओवादी गठबन्धनको रबिन अधिकारी नेतृत्वको संघ र नेकपा, समाजवादी र स्वतन्त्र गठबन्धनको सोमफुरी नेतृत्वको संघका पदाधिक...