लिस्बनको काई दो सोद्रे रेल स्टेशन अगाडी एक व्यक्तिको गोली हानी हत्या !

लिस्बन। लिस्बनको काई दो सोद्रेमा एक व्यक्तिको गोली हानी हत्या भएको छ। घटना काई दो सोद्रेको ट्रेन स्टेशन अगाडी भएको हो। आइतवार बिहान करिब २: ३० बजे घटना भएको प्रहरीले जनाएको छ। घटनामा मारिएका व्यक्तिको बिवरण र उमेर प्रहरीले अझै पत्ता लगाउन सकेको छैन। घटना किन र के कति कारणले भएको भन्ने बारेमा प...

नेपाली नारी समाज पोर्चुगलले मनायो तीज !

लिस्बन । नेपाली नारी समाज पोर्चुगलले पछिल्ला बर्षहरु झैँ यसवर्ष पनि तीज मनाएको छ । शनिबार लिस्बनको मार्टिममुनिजमा दिदीबहिनीहरुलाई दर खुवाउँदै, नाच्दै गाउँदै समाजले तीज मनाएको हो । कार्यक्रम ७५ बर्षिय इन्दिरा थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले...

नेपाली महिला समाज पोर्चुगलले आज दर खुवाएर तीज मनाउँदै !

लिस्बन। नेपाली महिला समाज पोर्चुगलले नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा आज दर खुवाउँदै तीज मनाउने भएको छ । समाजले पोर्चुगलमा रहेका नेपाली दिदीबहिनीहरुको विशेष जमघटमा आज सेप्टेम्बर ५ तारिख आइतबार लिस्बनमा तीज मनाउन लागेको हो। महिला समाज पोर्चुगलमा रहेका सबै नेपाली चेलीहरुको साझा थलो भएकोले समाज...

रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको रोमान्चक जित

लिस्बन। फिफा विश्वकप २०२० अन्तर्गत युरोपेली छनोटको समूह ए मा कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा दुई गोल गरेपछि पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २-१ ले पराजित गरेको छ । रोनाल्डोले पहिलो हाफमा पेनाल्टी चुकाएपनि खेलको अन्त्यतिर कीर्तिमानी गोलसहित लगातार दुई गोल गर्दै रोमान्चक जित दिलाए । हारतर्फ...

पोर्चुगलमा कोरोना बिरुद्धको भ्याक्सिन : ८३ प्रतिशतले पहिलो डोज, ७३ प्रतिशतले पूर्ण डोज लगाए !

सविन धिताल, लिस्बन। पोर्चुगलमा ८३ प्रतिशत नागरिकले कोरोना बिरुद्धको भ्याक्सिनको कम्तिमा एउटा डोज लगाएको तथ्य स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको छ। त्यस्तै ७३ प्रतिशतले भ्याक्सिनको पूर्ण डोज लगाईसकेको महानिर्देशनालयले जनाएको छ। कोरोनाको बिरुद्धको पूर्ण खोप लगाउनेको संख्या ७५ लाख, ७६ हजार ३३६ नाघे...

पोर्तुगाली सिने स्टार पेद्रोको निधन !

लिस्बन। पोर्तुगाली सिने स्टार पेद्रो एफेको ७८ बर्षको उमेरमा निधन भएको छ। उनी पोर्चुगिज सिनेमा एकेडेमी को एक मानार्थ सदस्य पनि थिए। पेद्रोले ७० को दशकदेखि पोर्तुगाली सिनेमा काम गर्दै आएका थिए। उनले कलाकार भएर मात्रै काम गरेनन्, सिनेमा उद्योगका हरेक विधाहरुमा आफ्नो निपुर्णता देखाए। पेद्रोका क...

पोर्तुगाली फुटबलर रोबेन सेमेडो बलात्कारको आरोपमा ग्रीसमा पक्राउ !

लिस्बन। पोर्तुगाली फुटबलर रोबेन सेमेडो एक १७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा ग्रीसमा पक्राउ परेका छन्। केटीको उमेरका कारण सेमेडोलाई 'नाबालिगको बलात्कार' को आरोप लाग्ने खतरा छ। ग्रीक क्लब ओलिम्पियाकोससँग अनुबन्धित रहेका २७ बर्षीय पोर्तुगाली फुटबलर हिजो राती पक्राउ परे। स्थानीय समाचारका अनुसा...

पोर्चुगलको नेपाली समुदायमा कोरोना संक्रमण बढ्दो, ६ जना नेपाली एक महिनादेखि अस्पतालमा, ४ को आइसियुमा उपचार हुदै !

लिस्बन। पोर्चुगल सरकारले लकडाउन हटाएर चरणबद्ध रुपमा जनजीवन सामान्य बनाउने प्रयास गरेसँगै मानिसहरुको चहलपहल निकै बढेको छ। ब्यापार व्यवसायहरु पनि बिस्तारै पुरानै गतिमा फर्किदैछन्। नेपाली समुदायमा पनि भेटघाट, जमघट, भोज पार्टीहरु निरन्तर बढ्दै गएपछि समुदायमा संक्रमण पनि फैलिदो छ। धेरै जसो जनसंख्याले कोरोनाको...

म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) पोर्चुगलको सातौ अधिनेशन सम्पन, रविन पुनको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्बिरोध चयन !

लिस्बन। म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) पोर्चुगलले आइतवार सातौ अधिनेशन सम्पन गरेको छ। मोना पोर्चुगलले कोरोना कहरका कारण अघिला बर्षहरुमा झैँ भब्य कार्यक्रम नगरी यो बर्ष स्वास्थ्य सावधानी र सामाजिक दुरी कायम गर्दै मार्किस पोम्बालको खुल्ला पार्कमा गरेको हो। संघको साताैँ अधिवेशनले २०२१-२०२३का लागि र...

नेपाली नारी समाज पोर्चुगलले तिज मनाउने !

लिस्बन। नेपाली नारी समाज पोर्चुगलले यो बर्ष तिज कार्यक्रम मनाउने भएको छ। समाजले कोरोनाको जोखिमबाट बच्ने उपाय अपनाउदै यसवर्ष तिज मनाउन लागेको जनाएको छ। यो बर्ष समाजले तिज कार्यक्रम हलभित्र मनाउने भएको छ। कार्यक्रम हल भित्र प्रवेश गर्नुअघी तापक्रम चेक हुने, अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सेनेटाइजरले...