लिस्वन । गैर आवासिय नेपाली संघ पोर्चुगलको आधिकारिक फेसबुक पेजबाट गएराति २ बजेर ५९ मिनेट जादा " आज हुने भनिएको निर्वाचन रद्ध " भनिएको सूचना गलत भएको निर्वाचन समितिले जनाएको छ। समितिले भन्यो , " एनआरएनए पोर्चुगलको निर्वाचन रद्ध भन्ने सूचना गलत हो, मतदान आजै हुन्छ, आफ्नो मताधिकार प्रयोग गर्नुहोला। " अहिले स...





