लिस्बन। पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या बढेको छ। सो समयमा एक हजार ६१० जना संक्रमित थपिएका छन्। यो संगै पोर्चुगलमा अस्पतालमा भर्ना हुने कोरोना बिरामीको संख्या ९१९ पुगेको छ। त्यस्तै आइसियुमा उपचार भईरहेका संक्रमितको संख्यामा पनि वृद्धि भएको छ। स्वास्थ्य महानिर्देशनालयका अन...





