लिस्वन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको आसन्न निर्बाचनमा ४ क्षेत्रमध्ये ३ क्षेत्रमा निर्वाचन रद्ध भएपछी निर्वाचन समितिले क्रस भोटिङमा प्रतिबन्ध लगाएको छ। संघका ४ निर्वाचन क्षेत्रहरु लिस्बन, अलेन्तेजो, अल्गार्भ र नर्थ पोर्तो मध्ये आज लिस्बनमा मात्रै निर्वाचन हुदैछ। अन्य ३ क्षेत्रहर...





