पोर्चुगल : बाइरो अल्तोमा युवाहरुलाई तितरबितर गर्न प्रहरीले झापट हानेपछि …

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनको बाइरो अल्तोमा सप्ताहन्तमा रमाइलो गर्न भेला भएका सयौ युवाहरुलाई तितरबितर गर्न प्रहरीले बल प्रयोग गरेको छ। बाइरो अल्तोमा बिना मास्क भेला भएका युवाहरुलाई मास्क प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न प्रहरीले अनुरोध गर्दा नमानेपछि प्रहरीले बल प्रयोग गर्दै युवामाथि थप्पड हाने...

महिला मुक्ति र समाजबाद

टंक खडका/पोर्चुगल कुनै पनि धर्म ग्रन्थले हामीलाई बैचारीक सिद्दान्तबारे केहि बताउदैन र मुक्ति पनि पाइदैन त्यसैले मार्क्सवादी चेतनाले दिमागलाई सश्स्त्रीकरण गरेर वर्ग संघर्षबाट मुक्ति संभब छ। समाजबाद लागु भएका देशहरुमा सिद्दान्त र ब्यबहारमा महिला मुक्ति भएको थियो यद्दपि पितृसत्ता र पुजीबादी नारीबादीहरुले आलोचना गर...

काबुलबाट ४ पोर्तुगाली सैनिक सहित २४ अफगानी नागरिकको उद्धार, राष्ट्रपतिद्वारा लिस्बनमा स्वागत !

लिस्बन। अफगानिस्तानको राजधानी काबुलबाट ४ पोर्तुगाली सैनिक सहित २४ अफगानी नागरिकको उद्धार गरिएको छ। पोर्तुगाली सेनाको बिशेष विमानमा काबुलबाट उनीहरुको उद्धार गरिएको हो। उद्धार गरिएका उनीहरु शुक्रवार बेलुकी लिस्बन आइपुगेका छन्। उनीहरुलाई पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो दे सौसा र रक्षामन्त्री जॉओ गो...

लिस्बनमा साइकल लेनमा गाडीले साइकलयात्रीलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु !

लिस्बन। लिस्बन महानगरपालिका क्षेत्रमा साइकल लेनमा गाडीले साइकलयात्रीलाई ठक्कर दिदा साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। स्टोरीलमा शुक्रवार बेलुका करिब ९ बजे भएको घटनामा ३६ बर्षीय साइकलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमै प्रहरीले गाडीका चालकलाई पक्राउ गरेका छन्। प्रहरीका अनुसार चा...

ओदिमेइरामा भिषण आगलागी : ४३५ बढी फायर फाइटर आगो निभाउन संघर्ष गर्दै !

बेजा। ओदिमेइरा नगरपालिकामा भएको भिषण आगलागी निभाउन ४३५ भन्दा बढी फायरफाइटर र अधिकारीहरु संघर्ष गरिरहेका छन्। लुसा समाचार एजेन्सीले दिएको जानकारी अनुसार आगलागीका कारण आज बेलुका ९ बजेदेखि जीएनआर प्रहरीले इआर २६६ हाइवेमा ट्राफिक बन्द गरेको छ। नेशनल इमर्जेन्सी एण्ड सिभिल प्रोटेक्सन अथोरिटीका अनुसार आगलाग...

पोर्चुगलमा कोभिड : मृतकहरु प्रायः भ्याक्सिनको दुबै डोज लगाउनेहरु भएको तथ्य सार्वजनिक !

लिस्बन। पोर्चुगलमा कोभिड संक्रमणबाट मृत्यु हुनेहरु प्रायः भ्याक्सिनको दुबै डोज लगाईसकेकाहरु रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। मृतकहरु अधिकांस ८० बर्ष बढी उमेर भएका र भ्याक्सिनको डोज पुरा गरिसकेकाहरु रहेको उसले बताएको छ। स्वास्थ्य महानिर्देशनालयकी निर्देशक ग्रासा फ़्रेइतसले पत्रकार सम्मेलनम...

सेफ हड्तालका कारण लिस्बन एयरपोर्ट अस्तव्यस्त, कयौ उडानहरु रद्ध !

लिस्बन। पोर्चुगल सरकारको विदेश सेवा र सीमाहरु हेर्ने निकाय सेफको हड्तालका कारण १५ अगस्तमा लिस्बन एयरपोर्ट अस्तव्यस्त भयो । हड्तालका कारण हवाई यात्रुहरुलाई एयरपोर्टमा ४ घण्टाभन्दा बढी कुर्न बाध्य भए। हड्तालका कारण कयौ उडानहरु रद्द समेत भए। सेफले लिस्बन एयरपोर्टका साथै पोन्ता देल्गदा एयरपोर्टमा सम...

नेपालमा करोडौँ ठगी गरेर पोर्चुगलमा सम्मानित ब्यापारी, नेपाल प्रहरीको इन्टरपोलको टोलीले पोर्चुगलमै पक्राउ गरेर नेपाल लग्यो !

लिस्बन। नेपालमा करोडौ ठगी गरेर पोर्चुगलमा सम्मानित ब्यापारी बनेका एक नेपालीलाई नेपाल प्रहरीको इन्टरपोलको टोलीले पोर्चुगलबाटै पक्राउ गरेर नेपाल लागेको छ। काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस ४ र हालको भुम्लु गाउँपालिका १ का केदार ढुङ्गाना नेपालमा बैङ्कसहित विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेर पो...

एनआरएनए पोर्चुगल दुई चिरामा विभाजित : एकातिर काङ्ग्रेस, माओबादी र माधव नेपाल पक्ष मत गन्दै अर्कोतिर नेकपा, जसपा र स्वतन्त्र उम्मेदवारले एनआरएनए घोषणा सभा गर्दै !

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलको निर्वाचन विवादले उग्र रुप लिएको छ। आठौ अधिबेशनसम्म आइपुग्दा संघ दुई भागमा विभाजित भएको छ। एकातिर एकातिर काङ्ग्रेस, माओबादी र माधव नेपाल पक्षले आज मत गन्दैछन् भने अर्कोतिर नेकपा र जसपा र स्वतन्त्र उम्मेदवारले एनआरएनए घोषणा सभा गर्दैछन्। काङ्ग्रेस, माओबादी र...

मध्यरातमा निर्वाचन रद्ध भएको गलत सूचना दिने संघकै महासचिव सुबेदी, निर्वाचन समितिले दियो चेतावनी !

लिस्बन। रातको २ बजेर २९ मिनेट जादा संघको आज हुने भनिएको निर्वाचन रद्ध भएको गलत सूचना दिने अरु कोही नभएर संघकै महासचिव हेमराज सुबेदी भएको एनआरएनए पोर्चुगलले जनाएको छ। पदको दुरुपयोग गर्दै गलत र भ्रमपूर्ण सूचना प्रकाशित गर्ने महासचिव सुबेदीलाई निर्वाचन समितिले अब उप्रान्त यस्ता गलत हर्कत नगर्न चेतावनी समेत द...