एनआरएनए पोर्चुगल : कार्यसमिति पदाधिकारीहरु नै संघको सदस्य संख्या कति छन् भन्ने बारे छैनन् जानकार !

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलको अधिबेशन ३१ जुलाईमा सम्पन्न हुने कार्यतालिका संघले सार्वजनिक गरेको छ। तर अधिबेशन र निर्वाचनका लागि संघमा कतिजना सदस्य बने वा कतिले नवीकरण गरे भन्नेबारेमा अहिलेसम्म आधिकारिक तथ्यांक संघले सार्वजनिक गरेको छ। सदस्य बन्ने म्याद सकिएको दुई साता बितिसक्दा पनि संघले सदस...

८११ युरो नगद सहित लिस्बनको सडकमा फेला पारेको पर्स महिलाले प्रहरीलाई बुझाएपछि … !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनको सडकमा एक महिलाले ८११ युरो ७० सेन्ट नगद सहित विभिन्न कार्ड र डकुमेन्ट भएको पर्स फेला पारिन्। उनले त्यो पर्स सम्बन्धित व्यक्तिसम्म पुगोस् भनेर पिएसपी प्रहरीलाई हस्तान्तरण गरिन्। प्रहरीले पर्स्क्मा भएका अन्य डकुमेन्टको आधारमा उक्त पर्सको सम्बन्धित व्यक्ति पत्ता लगाएर ...

पोर्चुगलमा कोरोना भ्याक्सिन : ४० + बर्ष उमेर समूहले अपोइण्टमेन्ट लिनु नपर्ने !

लिस्बन। पोर्चुगलमा ४० बर्ष वा सो भन्दा बढी उमेर भएकाहरुले कोरोना भ्याक्सिनका लागि पालो कुर्नु नपर्ने भएको छ। स्वस्थ्य महानिर्देशनालयका अनुसार सो उमेर समुहकाहरुले अपोइण्टमेन्ट बिना आफ्नो स्वास्थ्य सेवाद्वारा निर्दिष्ट गरिएको कोरोना भ्याक्सिनेशन सेन्टरमा गएर कोरोना भ्याक्सिनको पहिलो डोज लगाउन सक्नेछन। यो सेवा प...

एनआरएनए क्षेत्रीय समिति अलेन्तेजोको अधिबेशन सम्पन्न , काशीरामको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

लिस्वन । गैरअवासीय नेपाली संघ क्षेत्रीय समिति अलेन्तेजोको आज आइतवार अधिबेशन सम्पन्न भएको छ। अधिनेशंले काशीराम बन सन्यासीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। क्षेत्रीय समितिको उपाध्यक्षहरुमा पोलिन्द्र अधिकारी, बिक्की सुवेदी, नारायण प्रसाद भट्टराई र टिकाराम आचार्य गरी चार जना रहेका छन । त्यस्तै महास...

पोर्चुगलमा दक्षिण एशियाली आप्रवासी : सामान्य बिबादमा बिच सडकमै चक्कुले आफ्नै साथीको घाँटी रेटेर छिनालिदिए !

लिस्बन। पोर्चुगलको सिसेम्ब्रामा दुई आप्रवासीबिच सामान्य बिबाद हुदा एकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्। दक्षिण एसियाली मुलका दुई आप्रवासीबिच सामान्य कुरामा भनाभन हुदा बिबादले उग्र रुप लियो। उनीहरु दुबै साथि थिए। बिबादले उग्र रुप लिएपछि एकले चक्कु लिएर आए र आफ्नै साथीको घाँटी रेटेर छिनालि...

पोर्चुगलमा २०२१ को पहिलो ५ महिनामै २३० चिकित्सकले स्वास्थ्य सेवा छोडे !

लिस्बन। पोर्चुगलमा २०२१ को पहिलो ५ महिनामै २३० चिकित्सकले स्वास्थ्य सेवा छोडेका छन्। अघिल्लो बर्ष सोही समयमा ६५३ जना चिकित्सकले स्वास्थ्य सेवा छोडेका थिए। यो संख्या अवकास प्राप्त गर्ने चिकित्सकको हो। यो बर्षको पहिलो पाँच महिनामा अवकास प्राप्त गर्ने २३० चिकित्सकमध्ये १३१ जना बिज्ञ चिकित्सक रहेका छन्।...

लिस्बनमा १२ प्रतिशत घरधनीले भाडा बढाउने सम्भावना !

लिस्बन। लिस्बनमा १२ प्रतिशत घरधनी भाडा बढाउन इच्छुक रहेको तथ्य सार्वजनिक भएको छ। लिस्बन एसोसिएशन अफ अनर्सले गरेको एक सर्वेक्षणले उक्त तथ्य सार्वजनिक गरेको हो। उक्त सर्वेक्षण अनुसार ७६.५ प्रतिशत घरधनीले भाडा यथावत राख्ने र १०.९ प्रतिशतले बर्तमान परिस्थितिमा कोरोनाले ल्याएको समस्याका कारण भाडा घटाउने इ...

एनआरएनए पोर्चुगल : म्याद सकिएको ७ दिनपछि पनि सदस्य थप्ने कार्य जारि, १५४२ जना बने संघको सदस्य ! ( सदस्य नामावली सहित् )

लिस्बन। गैर आवसीय नेपाली संघ एनआरएनए पोर्चुगलको सदस्य बन्नेहरुको संख्या अघिल्लो बर्षको तुलनामा निकै कम छ। सदस्य बन्न तेश्रो पटक म्याद थप्दा पनि सदस्य बन्नेहरुको संख्या उत्साहजनक नभएपछि संघले भित्रभित्रै सदस्य थपिरहेको छ। "पछिल्लो समय संघका पदाधिकारीहरु नै गुण्डागर्दी, दादागिरी, र ठगीमा संलग्न भएपछि संघप...

पोर्चुगलमा जेलभित्रको जनसंख्या घट्यो !

लिस्बन। पोर्चुगलमा बिगत चार बर्षदेखी अदालतभित्रको जनसंख्या घटेको तथ्यांक सार्वजनिक भएको छ। अपराधमा निरन्तर कमी आएकोले कैदीहरुको संख्यामा पनि कमी आएको हो। २०१६ को अन्त्यमा पोर्चुगलका जेलहरुमा १३ हजार ७७९ जना कैदीहरु थिए। यो संख्या २०२० सम्म आइपुग्दा ११ हजार ३०० मा पुग्यो। चार बर्षको अन्तरालमा जेलमा रहेक...

लिस्बन आरोइसको एक घरमा आगलागी : आत्तिएर चौथो तल्लाबाट हाम फाल्दा ३ को मृत्यु !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनको आरोइसमा एक घरमा आगलागी हुदा ३ जनाको ज्यान गएको छ। रुआ मोराइस सोरेसमा अवस्थित एक घरमा आगलागी हुदा आत्तिएर ज्यान जोगाउन चौथौ तल्लाको झ्यालबाट सडकमा हाम फाल्दा तिनै जनाको ज्यान गएको हो। घटनास्थलमा अहिले उद्धारका लागि ३६ जना फायर फाइटर र एम्बुलेन्स, पुलिस, र नागरिक सुर...