एनआरएनए पोर्चुगल निर्वाचन : अध्यक्ष पदमा जसस प्यानलको साझा उम्मेदवार बने रबिन अधिकारी !

लिस्वन । गैर आवासीय नेपाली संघ पोर्चुगलको अधिवेशन नजिकिएसँगै संघमा आफ्नो शक्ति प्रदर्शन गर्न नेपाली राजनैतिक दलका भातृसंगठन , जातीय र भौगोलिक संस्थाहरुहरु छलफल र प्यानल बनाउन जुटेका छन्। पोर्चुगलमा संघ स्थापना भएदेखि नै आफ्नो एकाधिकार जमाउदै आएको जसस पोर्चुगलले समितिका तर्फबाट कसको नेतृत्वमा प्यानल बनाउने बार...

पोर्चुगलमा कोरोना : १८ लाखले लिए भ्याक्सिनको डिजिटल सर्टिफिकेट !

- सुरेश जोशी, पोर्चुगल।। पोर्चुगलमा कोरोनाको भ्याक्सिन लगाएर १८ लाखले डिजिटल सर्टिफिकेट लिएका छन्। बिश्व स्वास्थ्य संगठनको पछिल्लो ताजा तथ्यांक अनुसार पोर्चुगलमा ९६ लाख ६० डोज कोरोनाको भ्याक्सिन प्रयोग गरिसकिएको छ। पोर्चुगलमा कोरोना भ्याक्सिनको पुरा डोज लगाउनेको संख्या ३९ लाख ९० हजार पुगेको छ, यो संख्या कूल ज...

जर्मनीले पोर्चुगललाई रातो सूचीबाट हटायो !

लिस्बन। जर्मनीले पोर्चुगललाई रातो सूचीबाट हटाएको छ। यो संगै जर्मनीले पोर्चुगलमाथि लगाएको यात्रा प्रतिबन्ध हटेको छ। जर्मनीले पोर्चुगललाई रातो सूचीबाट हटाएको निर्णयको पोर्चुगलले स्वागत गरेको छ। जर्मनीले पोर्चुगललाई रातो सूचीबाट हटाएतापनि पर्यटनमा लामो समयसम्म असर रहिरहेको टुर अपरेटरहरुले बताएका छन्। ...

पोर्चुगलमा ASAE, GNR र PSP प्रहरीले रेस्टुरेन्टमा कोभिड सर्टिफिकेट जाँच गर्ने : उल्लङ्घनकर्तालाई व्यक्तिगत ५०० युरो र व्यवसायलाई १०,००० युरोसम्म जरिवाना हुने !

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमणको उच्च जोखिम भएका नगरपालिकाहरुमा रेस्टुरेन्ट वा क्याफेमा प्रवेश गर्न सरकारले “डिजिटल सर्टिफिकेट” वा कोरोना परिक्षण नकारात्मक रिपोर्ट अनिवार्य गरेको छ। मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले कोरोनाको उच्च जोखिम भएका २७ र अति उच्च जोखिम भएका ३३ नगरपालिकाहरुमा कोरोना नियन्त्रण गर्...

पोर्चुगलमा कोरोना : रेस्टुरेन्ट प्रवेश गर्न “डिजिटल सर्टिफिकेट” वा परिक्षण नकारात्मक रिपोर्ट अनिवार्य चाहिने !

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमणको उच्च जोखिम भएका नगरपालिकाहरुमा रेस्टुरेन्ट वा क्याफेमा प्रवेश गर्न "डिजिटल सर्टिफिकेट" वा अनिवार्य परिक्षण रिपोर्ट चाहिने भएको छ। मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले कोरोनाको उच्च जोखिम भएका नगरपालिकाहरुमा कोरोना नियन्त्रण गर्न सो निर्णय गरेको हो। हाल २७ नगरपालिका कोरोनाको...

पोर्चुगलको पासपोर्ट विश्वको छैठौ उत्कृष्ट !

लिस्बन। पोर्चुगलको पासपोर्ट विश्वको छैठौ उत्कृष्टमा सुचिकृत भएको छ। हेन्ले एण्ड पार्टनर्सको सर्वेक्षण अनुसार विश्वका १९९ राष्ट्रहरुमा पोर्चुगलको पासपोर्ट विश्वकै छैठौ उत्कृष्टमा परेको हो। उक्त सर्वेक्षण निशुल्क भिषा यात्रा गर्न सकिने देशहरुको संख्याको आधारमा गरिएको हो। पोर्चुगलसंगै छैठौ नम्बरमा ...

पोर्चुगलमा कोरोना : निको हुनेभन्दा संक्रमित दोब्बरले वृद्धि , एकैदिनमा १५०७ निको हुँदा ३२८५ थपिए, ८ को मृत्यु !

लिस्बन। पछिल्लो समय पोर्चुगलमा निको हुने कोरोनाका बिरामीको संख्याभन्दा नयाँ संक्रमितको संख्यामा दोब्बरले वृद्धि हुदै गएको छ। बुधवार मात्रै एक हजार ५ सय सात जना कोरोनाका बिरामी निको हुँदा ३ हजार २८५ जना संक्रमित थपिएका छन्। सोही समयमा ८ जनाको कोरोनाकै कारण ८ जनाको ज्यान गएको छ। नयाँ संक्रमितहरुमध्य...

पोर्चुगलमा कोरोना भ्याक्सिन : २५ बर्षमाथिका नागरिकले कोरोनाको निशुल्क भ्याक्सिनको लागि आबेदन दिन सक्ने !

लिस्बन। पोर्चुगल सरकारले पछिल्लो समयमा कोरोना बिरुद्धको भ्याक्सिन लगाउने कार्यलाई निकै तिब्रता दिएको छ। तपाई पोर्चुगलमा बस्नुहुन्छ र २५ बर्ष + को हुनुहुन्छ भने कोरोनाको निशुल्क भ्याक्सिनको लागि अपोइण्टमेन्ट लिन सक्नुहुनेछ। Utente नम्बर / फेमिली डाक्टर वा रेसिडेन्सी कार्ड भएकाहरुले https://covid19.min-sau...

सेफ निरीक्षकहरूको शुक्रबार हड्ताल : संसदभवन अगाडी विरोध प्रदर्शन गर्ने !

लिस्बन। सेफ निरीक्षकहरूको युनियनले ९ जुलाई शुक्रवार हड्ताल गर्ने जनाएको छ। हड्तालकै क्रममा सेफ निरीक्षकहरूको युनियनले पोर्चुगलको संसद भवन अगाडी बिरोध प्रदर्शन गर्ने बताएको छ। सेफले आव्हान गरेको सो हड्तालका कारण सेफका अधिकाँस कार्यालयहरु शुक्रवार बन्द रहनेछन, तर सेफले सो दिन न्युनतम सेवा दिने बताएको छ...

पोर्चुगलमा कोरोना संक्रमित बिरामीले ५५ प्रतिशत आईसियु भरिए !

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमित बिरामीहरुले ५५ प्रतिशत आइसीयु भरिएका छन्। एक महिना अगाडी आसियुमा २० प्रतिशत मात्रै कोरोना संक्रमित बिरामी थिए। पछिल्लो समय कोरोना संक्रमणमा आएको बृद्धिले अस्पतालमा बिरामीको चाप निकै बढेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। स्वास्थ्य महानिर्देशनालयका अनुसार...