लिस्बन। पोर्चुगलमा कोरोना संक्रमितहरुको संख्या आकाशिएसंगै जर्मनीले रातो सूचीमा राखेको छ। जर्मनीको यो निर्णयसंगै पोर्चुगलबाट जर्मनी यात्रा गर्ने हरेक यात्रुले अब देखि १४ दिनको अनिवार्य क्वारेण्टिनमा बस्नुपर्नेछ। जर्मन सरकारको यो नियम आउदो मंगलवारबाट लागु हुनेछ। पोर्चुगलमा डेल्टा भेरियन्टका संक्रमितह...





