लिस्बन। पोर्चुगल बसोवास गर्दै आईरहेका आप्रवासीहरुका लागि १ जुलाई देखि ३० सेप्टेम्वरसम्मको लागि आवास अनुमति नबिकरण खुल्ला भएको सेफले जनाएको छ। १ जुलाई देखि ३० सेप्टेम्वरसम्ममा आवास अनुमतिपत्र ( रेसिडेन्सी कार्ड ) को म्याद सकिने आप्रवासीहरुले सेफको पोर्टल मार्फत अटोमेटिक अनलाइन नवीकरण गर्न सक्नेछन्। स...





