सेफको नक्कली अपोइण्टमेन्ट बनाएर दिने एक नक्कली वकिललाई पोर्चुगलमा ४ बर्ष ६ महिना जेल सजाय !

लिस्बन। पोर्चुगलमा नक्कली वकिल बनेर आप्रवासीहरुलाई आवास अनुमतिका लागि कागजपत्र बनाउन सहयोग गर्ने एक व्यक्तिलाई अदालतले ४ बर्ष ६ महिनाको जेल सजाय तोकेको छ। जेल सजाय पाएका व्यक्तिले वकिल बनेर नक्कली कागजपत्रहरु तयार पारेर आप्रवासीहरुलाई पोर्चुगलमा आवास अनुमति ( रेसिडेन्सी ) प्राप्त गर्न सहयोग गरेको सेफले जन...

पोर्चुगल कोरोना मृत्युदर शुन्यमा झर्यो : १५ पटकको लगातार १७३ दिन लामो संकटकालको आज अन्त्य !

गणेश पाण्डेय , पोर्चुगल । पोर्चुगलमा कोरोना संक्रमणका कारण मृत्युहुने दर शून्यमा झरेको छ। यो संगै लगातारको १७३ दिन लामो स्वास्थ्य संकटकालको आज पोर्चुगलमा अन्त्य हुने भएको छ। आज शुक्रवार कोरोनाका कारण कसैको पनि ज्यान गुमाउनु परेन तर संक्रमितको संख्या भने अझै रोकिएको छैन। आज मात्रै कोरोनाका ४६० जना संक्र...

पोर्चुगल-स्पेन सिमाना शनिवारबाट खुल्ने !

- सबिन धिताल , लिस्बन। पोर्चुगल-स्पेन बिचको भू-सिमाना शनिवारबाट खुल्ला हुने भएको छ। कोरोना संक्रमणका कारण रोकथामका उपायहरुमा पोर्चुगल सरकारले स्पेनसंगको भू-सिमा ९ नोभेम्वरबाट बन्द गरेको थियो। उता भारतमा कोरोना नियन्त्रणभन्दा बाहिर गएपछि पोर्चुगल सरकारले भारतबाट पोर्चुगल आउने हवाई यात्रुहरुमा १४ दिने ...

भारतबाट पोर्चुगल आउने हवाई यात्रुहरुले १४ दिनको अनिवार्य क्वारेण्टिन बस्नुपर्ने !

सुरेश जोशी, पोर्चुगल। भारतबाट पोर्चुगल आउने हवाई यात्रुहरुले अब अनिवार्य क्वारेण्टिनमा बस्नुपर्ने भएको छ। भारत कोरोनाको हट्स्पट बन्दै स्थिति नियन्त्रणभन्दा बाहिर गएकोले पोर्चुगल सरकारले कोरोना रोकथामको उपायहरुमा सो नियम बनाएको हो। पोर्चुगलले यसघिदेखि नै कोरोना संक्रमणदर उच्च भएका देशहरु जस्तै ब्राजिल ,...

कोरोनाको भारतीय भेरियन्ट पोर्चुगल आइपुग्यो !

लिस्बन। कोरोनाको भारतीय भेरियन्ट पोर्चुगल फेला परेको नेशनल इन्स्टिच्युट अफ हेल्थले जनाएको छ। नेशनल इन्स्टिच्युट अफ हेल्थका अन्वेषक डा रिकर्दोले गत हप्तामा मात्रै कोरोनाको भारतीय भेरियन्टका ५ जना संक्रमित र यो साता एक जना गरि जम्मा ६ अजना पोर्चुगलमा फेला परेको बताएका छन्। कोरोनाको भारतीय भेरिय...

भिजिट भिषामा पोर्चुगल पठाइदिने भन्दै १९ लाख ठगी, एक पक्राउ !

काठमाडौं । आकर्षक रोजगारीको लागि पोर्चुगल लगायतका युरोपेली देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ग्रान्डे ग्लोब होलिडेज प्रालिका संचालक ३६ वर्षीय भरत प्रसाद राईलाई बुधवार प्रहरीले पक्राउ गरेको हो । उनलाई युरोप पठाउने बाहनामा १९ लाख ठगी गरेको आरोप लागेको छ। चि...

पोर्तुगाली पासपोर्ट संसारकै छैठौं शक्तिशाली, १८८ देशमा भिषा निशुल्क !

लिस्बन। पोर्चुगलको पासपोर्ट फेरी पनि संसारकै छैठौं शक्तिशालीमा दर्ज भएको छ। हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार पोर्चुगलको पासपोर्ट संसारका शक्तिशाली पासपोर्टको सूचीमा परेको हो। पोर्तुगाली पासपोर्ट हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार अघिल्लो बर्ष पनि छैठौं स्थानमै रहेको थियो। हेन्ले पासपोर्ट इन्डेक्सका ...

पोर्चुगल : दोश्रो त्रैमासिकमा १६०० बढीको रेसिडेन्सी अटोमेटिक नवीकरण गरिने !

लिस्बन। सन् २०२१ को दोश्रो त्रैमासिकमा १६०० बढी आप्रवासीहरुको आवास अनुमति अटोमेटिक नवीकरण गरिने सेफले जनाएको छ। सेफका अनुसार कोरोना महामारीका कारण संक्रमण कम गर्न सेफले आवास अनुमति अनलाइन मार्फत नबिकरण गर्ने नीति ल्याएको हो। सेफले पछिल्लो ९ महिनादेखि अनलाइन मार्फत आप्रवासीहरुको आवास अनुमति नबिकरण गर्दै आएक...

नेपाली नारी समाजको तेश्रो अधिबेशन सम्पन्न, सिता श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती सर्वसम्मत !

लिस्बन। नेपाली नारी समाज पोर्चुगलले आज आफ्नो तेश्रो अधिबेशन सम्पन्न गरेको छ। भर्चुअल माध्यमबाट सम्पन्न तेश्रो अधिबेशनले सिता श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। भर्चुअल अधिबेशनमा पोर्चुगलमा रहेका नेपाली दिदीबहिनीहरु, संघसंस्थाका प्रतिनिधिहरु र संचारकर्मीहरुको उपस्थिति थ...

पोर्चुगलमा सोमवार’बाट सम्पिङ् सेन्टरहरु खुल्ने !

लिस्बन। पोर्चुगलमा सोमवार'बाट सपिङ् सेन्टरहरु खुल्ने भएका छन्। सोमवारबाट सपिङ् सेन्टरका साथै लकडाउनका कारण बन्द हुनपुगेका सबै व्यवसायहरु खुल्न सक्नेछन। सोमवारबाट सपिङ् सेन्टरका साथै सबै प्रकारका व्यवसायहरु खुलेतापनि उनीहरुले स्वास्थ्य महानिर्देशानालयद्वारा निर्देशित स्वास्थ्य नियमहरुको अनिवार्य पालना...