लिस्बन। ब्राजिलमा आफ्नी सासुको हत्या गरि भागेर युरोप छिरेका एक अभियुक्त पोर्चुगलमा पक्राउ परेका छन्। पोर्चुगलको न्यायिक प्रहरीले हत्या अभियुक्त ३८ बर्षीय बिदेशी नागरिकलाई पक्राउ गरि सुपुर्दगीका लागि आवश्यक कारवाही अगाडी बढाएको छ। पक्राउ परेका अभियुक्तले सन् २०२० को जनवरीमा गोली हानी आफ्नी भूपू सासुको...





