पोर्चुगलका राष्ट्रपति मर्सेलोद्वारा १३ जुनसम्म मास्क अनिवार्य लगाउनुपर्ने कानुन अनुमोदन !

लिस्बन। पोर्चुगलमा अर्को ७० दिनसम्मका लागि सार्वजनिक स्थानमा मास्कको प्रयोग अनिवार्य गरिएको छ। राष्ट्रपति मर्सेलो रेबेलो दे सौसाले नागरिकले सार्वजनिक स्थानमा मास्क अनिवार्य लगाउनुपर्ने कानुन अर्को ७० दिनका लागि नबिकरण गर्नुभएको छ। यो संगै अब पोर्चुगलमा १३ जुनसम्म नागरिकहरुले मास्कको अनिवार्य प्रयो...

पोर्चुगलमा कोरोना प्रभाव : एक बर्षमै ५ ठुला बैंकका १६९ शाखा बन्द, १ हजार २२२ को जागीर गुम्यो !

लिस्बन। कोरोनाको प्रभाव दैनिक जीवन, रोजगारी, व्यवसाय र अर्थतन्त्रमा परेसंगै यसले बैंकिंङ क्षेत्रलाई पनि नराम्रो प्रभाव पारेको छ। कोरोनाको प्रभावसंगै पोर्चुगलमा अघिल्लो बर्ष सन् २०२० मा मात्रै पाँच ठुला बैंकका १६९ शाखा बन्द भएका छन्। यो संगै बैंकिंङ क्षेत्रमा कार्यरत १ हजार २२२ जनाले आफ्नो रोजगारी ग...

माल्टा हुदै पोर्चुगल पुगेका एक नेपाली एक बर्ष नबित्दै बिरामी भएर नेपाल फर्किए !

लिस्बन। युरोपेली मुलुक माल्टा हुदै पोर्चुगल पुगेका एक नेपाली एक बर्ष नबित्दै बिरामी भएर नेपाल फर्किएका छन्। नेपालमा कास्की पोखरा घर भएका ३५ बर्षीय उनी कष्टकर जीवनका कारण डिप्रेशनका शिकार भएका थिए। उनको पोर्चुगलको पोर्तोको एक अस्पतालमा ८ महिना उपचार गरी आज नेपाल फर्किएका छन्। उनलाई नेपाल फर्किन एनआरएनए प...

२५ आब्रिल पुलको पिलरमा मालवाहक जहाज ठोक्कियो !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनलाई सेतुवालसंग जोड्ने बिश्वप्रसिद्ध र ऐतिहासिक पुल २५ आब्रिलको एक पिलरमा मालवाहक जहाज ठोक्किएको छ। बुधवार राती उक्त पुलको दक्षिणतर्फको पिलरमा मालवाहक जहाज ठोक्किएको हो। उक्त दुर्घटना पश्चात् पुलको पिलरमा सामान्य बाहिरी क्षति पुगेको देखिएको थियो। पुलको संरचनामा...

पोर्चुगलमा गस्तीमा गएका जीएनआर प्रहरीमाथि सामुहिक आक्रमण !

लिस्बन । पोर्चुगलमा जीएनआर प्रहरीमाथि सामुहिक आक्रमण भएको छ। सुरक्षा प्रहरीमाथि नै सामुहिक आक्रमण गर्ने समुहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ। हिजो शनिबार राति सार्वजनिक सडकमा होहल्ला र झगडा गर्ने समुहलाई रोक्ने प्रयास प्रहरीले गरेपछि उल्टै एक समुहले प्रहरीमाथि नै आक्रमण गरेका थिए। अल्गार्भको ओ...

पोर्चुगलमा ईस्टरसम्म एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावतमा प्रतिबन्ध, उल्लङ्घन गर्नेलाई १००० युरोसम्म जरिवाना !

लिस्बन। पोर्चुगल सरकारले ईस्टरसम्मका लागि एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावत गर्न रोक लगाएको छ। नगरपालिकाहरु बिचको आवतजावत मार्च २६ मध्यरातिबाट अप्रिल ५ सम्मका लागि लागु गरिएको हो। आज २६ मार्च मध्यरातिबाट अर्को १० दिन ५ अप्रिलसम्म पोर्चुगलभरि सबै नागरिकहरुले सरकारले संकटकाल कानुनमा ल्याएको यो परिव...

पोर्चुगलका राष्ट्रपति मर्सेलोद्वारा १४ औं पटक अप्रिल १५ सम्मका लागि संकटकाल थप !

सबिन धिताल / सुरेश जोशी , पोर्चुगल। पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो दे सौसाले अप्रिल १५ तारिखसम्म संकटकाल थप गर्ने बताउनुभएको छ। देशमा कोरोना रोकथामको उपायको रुपमा संकटकाल थप गर्न राष्ट्रपतिले संकटकाल कानुनको चौधौ नयाँ मस्यौदा हिजो मात्रै संसदमा पठाउनुभएको छ। संसदले पारित गरेपछि पोर्चुगलमा संकटकाल १...

पोर्चुगलमा अन्तर्राष्ट्रिय नेपाली समाज राष्ट्रिय कार्यसमिति गठन

पोर्चुगल । देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासका लागि काम गर्ने उदेश्यका साथ गठित अन्तर्राष्ट्रिय नेपाली समाजले बिहिवार एक भर्चुअल कार्यक्रम गर्दै कमल खड्काको नेतृत्वमा पोर्चुगलको राष्ट्रिय कार्य समिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सोम अनुराग बस्नेत र विभिन्...

बेलायतले पोर्चुगलमाथिको हवाई प्रतिबन्ध हटायो, पर्यटन व्यवसायलाई राहत हुने बिश्वास !

लिस्बन। कोरोना महामारीका कारण बेलायत सरकारले पोर्चुगलमाथि लगाएको हवाई प्रतिबन्ध हटाएको छ। बेलायतले पोर्चुगललाई खतराको ' रातो सूची' बाट आजबाट हटाएपछि बेलायत पोर्चुगल सिधै हवाई सेवा सुचारु भएको हो। बेलायतले पोर्चुगललाई रातो सूचीबाट हटाएपछि पोर्चुगलमा बेलायती पर्यटकहरु बढ्ने आशा गरिएको छ। बिशेष गरेर अल...

नेपाली नारी समाज पोर्तुगलको तेश्रो अधिवेशनको तयारी तिव्र !

पुनम गौतम, पोर्चुगल। नेपाली नारी समाज पोर्तुगलको तेश्रो अधिवेशनको तयारी तिव्र रुपमा अगाडी बढेको छ । समाजको तेस्रो अधिवेशन अप्रिलमा हुने भएकोले तयारी तिव्र पारिएको समाजले जनाएको छ । लामो समयदेखि पोर्तुगलमा महिलाहरुको क्षेत्रमा काम गर्दै आएको समाजको दुई वर्षे कार्यकाल सकिनु अगावै अधिवेशनको समय तोकेको हो । म...