लिस्बन। कोरोना महामारीका कारण पोर्चुगलमा तेह्रौपटक संकटकाल लागू हुँदा पोर्चुगल स्पेनको सिमाना समेत बन्द गरिएको छ। ३१ मार्च २०२१ सम्म संकटकाल थपिएसंगै पोर्चुगल – स्पेन सिमा पनि सोही मितिसम्म बन्द रहेको आन्तरिक प्रशासन मन्त्रालयले जनाएको छ। कोरोना महामारीका कारण हुनसक्ने संक्रमण जोखिम न्यूनीकरणका लागि स...





