लिस्बन। गैर आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवरले नेपाली श्रमिकहरुलाई ठगी गरेर डेढ लाख भन्दा बढी रकम ठगेर कुलेलाम ठोकेका छन्। १५० जना भन्दा बढी नेपालीहरुको पोर्चुगलबाट नेपाल जाने हवाई टिकेट नक्कली बनाएर र आफ्नै रेमिट्यान्स कम्पनी लक्ष्मी ट्राभल्समार्फत नेपाल पठाएको रकम नै नपठाएर निज क...





