लिस्बन। मार्सेलो रेबेलो डे सुसा पोर्चुगलको राष्ट्रपतिको पदमा दोस्रो कार्यकाल सेवा गर्नेछन्। मार्सेलो रेबेलो डे सुसाले संसदको अगाडि गणतन्त्र पोर्चुगलको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि मंगलबार पदभार लिएका छन्। उनि दिउँसो पोर्टोमा बिशेष समारोहमा सहभागी हुनेछन्। सपथ लिएसंगै उनि पोर्चुगलको रा...





