लिस्बन। पोर्चुगलमा ८ लाख ३८ हजार डोज कोरोना भ्याक्सिन लगाईसकिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। पोर्चुगलमा कोरोना बिरुद्धको भ्याक्सिन डिसेम्बरमा प्रयोग गरिएको थियो। त्यसयताको दुई महिनाको समयमा ५ लाख ७४ हजार ६२ भ्याक्सिन पहिलो डोज र २ लाख ६३ हजार ८२५ दोश्रो डोजको रुपमा लगाईएको सरकारले शनिबार ...





