कोरोना बिरुद्धको लडाईमा सहयोग गर्न फ्रान्स र लक्जमबर्गको मेडिकल टिम पोर्चुगल आइपुग्यो, प्रम कोस्ताद्वारा धन्यवाद व्यक्त !

लिस्बन। कोरोना बिरुद्धको लडाईमा सहयोग गर्न फ्रान्स र लक्जमबर्गको मेडिकल टिम आज पोर्चुगल आइपुगेको प्रधानमन्त्री एन्तोनियो कोस्ताले बताएका छन्। प्रधानमन्त्री कोस्ताले सहयोग गर्ने दुवै देशहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन्। यसअघि जर्मनीले सहयोगको पहिलो चरणमा २६ जना डाक्टर, १५० शैया र ५० भेन्टिलेटर र म...

पोर्चुगलमा अग्नि नियन्त्रण कार्यालयमा पार्टी मनाउदा एकलाई कोरोना संक्रमण, १६ जना आइसोलेशनमा।

लिस्बन। पोर्चुगलमा एक अग्नि नियन्त्रण कार्यालयमा पार्टी मनाउदा एकलाई कोरोना संक्रमण भएको छ। पार्टीमा सहभागी अन्य १६ जना आइसोलेशनमा रहेका छन् । एस्पिन्होको अग्नि नियन्त्रण कार्यालयमा फेब्रुअरी ११ तारिख त्यहाका कर्मचारीहरुले क्याफ़ेटेरियामा अनधिकृत पार्टी मनाए। उनीहरुले मास्क पनि लगाएनन् र बढीमा ६ जना मात...

लिस्बन छिर्ने टोल चेकपोष्ट कार दुर्घटनामा एकको मृत्यु !

लिस्बन। कर्कवेलोस टोल चेकपोष्टमा कार दुर्घटना हुदा एकको ज्यान गएको छ। टोललाई छुट्याउन राखिएको पिलरमा कार ठोक्किदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना भएको उक्त कारभित्र अन्दाजी ५०-६० बर्ष उमेर समुहका व्यक्ति एक्लै थिए। घटना आज शनिवार दिउसो करिब ३ बजेतिरको हो। दुर्घटनास्थलमा उद्धार र उपचारक...

पोर्चुगलमा सेफद्वारा रेसिडेन्सीका लागि १५ फेब्रुअरी, २०२१ देखिका सबै पूर्वनिर्धारित अपोइण्टमेन्टहरु रद्ध , अब के गर्ने ?

लिस्बन। कोरोना भाइरस महामारीका कारण सीमा तथा विदेशी हेर्ने निकाय सेफले १५ फेब्रुअरी, २०२१ देखिका सबै पूर्वनिर्धारित अपोइण्टमेन्टहरु रद्ध गरेको छ। सेफले आज एक सूचना प्रकाशित गर्दै निर्णय नम्बर 1689 - B / 2021 का अनुसार सो निर्णय गरेको जनाएको छ। सेफले कोरोना महामारीका कारण आफ्ना सार्वजनिक सेवा अस्थायी रुपमा बन्...

लकडाउनका कारण पोर्चुगलमा कोरोना संक्रमित र मृत्युदर निरन्तर ओरालो !

लिस्बन। कोरोना संक्रमण नियन्त्रणको उपायका लागि पोर्चुगल सरकाले अवलम्बन गरेको लकडाउनका कारण पछिल्लो एक सातादेखि कोरोना संक्रमितको संख्या र मृत्युदरमा निरन्तर ओरालो लागेको विज्ञहरुले बताएका छन्। पोर्चुगलमा कोरोना संक्रमित र मृतकको संख्या हेर्दा पनि पछिल्लो एक सातादेखि निरन्तर कमी आएको पुष्टी हुन्छ। पोर...

पोर्चुगल : रेस्टुरेन्टभित्र लुकिछिपी खाना बिक्री, प्रहरी पुग्दा खाना सहित शौचालयमा लुके ग्राहक !

लिस्बन। एस्पिन्होको एक रेस्टुरेन्टभित्र लुकिछिपी खाना बिक्री र भोजन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उम्किनको लागि ग्राहक खाना सहित शौचालयमा लुगेको अवस्थामा प्रहरीले ग्राहक र रेस्टुरेन्टको मालिक दुबैलाई पक्राउ गरेको छ। संकटकाल र लकडाउन कानुन उल्लङ्घन गरेको आरोपमा दुवै बिरुद्ध जरिवाना सहित मुद्धा दायर गरिए...

पोर्चुगल : करछली गरिएको २२ हजार युरो मुल्यको चुरोट प्रहरीद्वारा बरामद !

लिस्बन। जिएनआर प्रहरीले सेतुवालमा २२ हजार युरो मुल्य बराबरको कर छली गरिएको चुरोट बरामद गरेको छ। संकटकालमा लकडाउन अनुगमनमा हिडेको जिएनआर प्रहरीको टोलीले दुई गाडीमा एक लाख भन्दा बढी चुरोट बरामद गरेको हो। आयकर छाप नभएको उक्त चुरोट कर छली गरि पोर्चुगल ल्याईएको प्रहरीले जनाएको छ। प्रहरीले उक्त घटनामा त...

पोर्चुगलमा राष्ट्रपतिद्वारा स्वास्थ्य संकटकाल १ मार्चसम्म थप !

लिस्बन। पोर्चुगलमा स्वास्थ्य संकटकाल १ मार्चसम्म लम्बिने भएको छ। राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले संसद समक्ष थप १५ दिनको लागि संकटकाल थपिएको प्रस्ताव पेश गरेका छन्। पोर्चुगलमा संकटकाल र लकडाउनमा कडाइ गरेपछि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर गिरावट आएको विज्ञहरुले बताएका छन् । त्यसैले पनि राष्ट्रपति मार्...

पोर्चुगल स्पेन सिमाना १ मार्चसम्म बन्द , स्पेनबाट पोर्चुगल छिर्नखोज्ने ३१ हजार ७५६ जना फिर्ता, ४ पक्राउ !

लिस्बन। पोर्चुगल सरकारले कोरोना भाइरस संक्रमणका कारण रोकथामका उपायहरुमा आवातजावत कम गर्न पोर्चुगल स्पेनको सिमा १ मार्चसम्मका लागि बन्द गरेको छ। यसअघि २८ जनवरीबाट सिमानामा गरिएको प्रतिबन्ध १० फेब्रुवरीसम्मका लागि लागु गरिएको थियो। पछिल्लो १० दिनमा मात्रै स्पेनबाट पोर्चुगल छिर्नखोज्ने ३१ हजार ७५६ जनला...

सेफको टेलिफोन सेवा पुनः सुचारु, २२ भाषामा कुराकानी गर्न सकिने !

लिस्बन। सेफले कोरोनाका कारण कर्मचारीको स्वास्थ्य जोखिम उल्लेख गर्दै बन्द गरेको टेलिफोन सेवा पुनः सुचारु गरेको छ। सेफले सो सेवा हिजो सोमबारबाट फेरी संचालनमा ल्याएको हो। सेफको टेलिफोन सेवा जानकारी र भिषा, रेसिडेन्सी नबिकरण पारिवारिक पुनर्मिलन आदिका लागि प्रयोग गर्न सकिनेछ। यो सेवा कार्यालय कार्यदीनमा ब...